काठमाडौं । रौतहटका जसपा नेता एवं मेयर प्रत्याशी अजय यादव लगायतका नेता-कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।शुक्रवार मध्यराति फतुवाबिजयपुर नगरपालिकाका जसपा नेता एवं मेयर प्रत्याशी यादव लगायतका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माला खादा लगाएर स्वागत गरे ।साभार : नेपाल प्रेस


Comment here