काठमाडौं । विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा कडाइ गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् ।सर्वसाधारणले विदेशबाट ल्याउने मोबाइलमा समेत कडाइ गर्न खोजिएकोप्रति तीव्र आलोचना भएपछि प्रधानमन्त्रीले सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।अनधिकृतरूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्ने भन्दै भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।साभार : नेपाल प्रेस
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
१५ पुष २०७९, शुक्रबार १२:०३0


सम्बन्धित समाचार
१७ मंसिर २०७९, शनिबार १५:४२0
गौशाला निर्माणलाई तिव्रता
जनकपुरधाम । छाडा चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (काजी हाउस) निर्माणलाई तिव्रता दिएको छ । उपमहानगरपालिकाको वडा नंं १२ कुवामा तिव्र गतिमा निर्माण हुन लागेको गौशाला निर्माण पछ
Read More
१८ असार २०७८, शुक्रबार १६:२०0
संसदीय चुनावका लागि ७ अर्ब ७२ करोडसम्म खर्च गर्न अर्थ मन्त्रालयको सहमति
अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।
निर्वाचन सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री
Read More
२९ कार्तिक २०७९, मंगलवार ११:५४0
चुनावमा ३ दिन विद्यालय र २ दिन सरकारी बिदा
काठमाडौं । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ ।मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा
Read More
Comment here