समाज

सर्वाेच्चकाे फैसलाकाे कांग्रेस उपसभापति निधिद्वारा स्वागत

अदालतप्रतिको विश्वास र सम्मानमा वृद्धि भएको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतले दिएको परमादेश र प्रतिनिधिसभा पुनःस्थापना गर्न दिएको आदेशको स्वागत गरेका छन् ।

उपसभापति निधिले सोमबार ट्वीट गर्दै सर्वोच्च अदालतले संविधान र संसदीय लोकतंत्रको पक्षमा ऐतिहासिक एवं दूरदर्शी फैसला दिएको उल्लेख गरेका छन् ।फैसलाबाट जनतामा सर्वोच्च अदालतप्रतिको विश्वास र सम्मानमा वृद्धि भएको निधिको भनाईछ ।

साभार : स्पेसखबर

Comment here