समाज

सर्वोच्चमा लाग्यो नारा : हामी अरू जान्दैनौँ, चोलेन्द्रलाई मान्दैनौँ

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध आन्दोलित कानुन व्यवसायीहरूले आज पनि अदालत परिसरमा धर्ना तथा विरोधका कार्यक्रम जारी राखेका छन् । आन्दोलित कानुन व्यवसायीहरूले विचौलियाका मतियार होसियार, हामी अरू जान्दैनौँ, चोलेन्द्रलाई मन्दैनौँ, सम्पति शुद्धीकरण कहाँ छः महाभ्रष्ट यहाँ छ लागयतका नारा लगाएका छन् ।आन्दोलनको कार्यक्रमअनुसार बार एसोसिएसनले आज मध्याह्न संसद्का दलहरूलाई ज्ञापनपत्र बुझाउँदै छ । साभार : कोसीअनलाइन

Comment here