काठमाडौं । अमेरिकी विकास सहायता नियोग यूएसएआईडीले नेपाललाई ७ अर्ब रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेको छ ।बुधबार नेपाल भ्रमणमा आएकी यूएसएआईडी प्रमुख तथा अमेरिकी सुरक्षा सल्लाहकार सामन्था पावरले ५ करोड ८५ लाख अमेरिकी डलर सहायता घोषणा गरेकी हुन् ।नेपालको लोकतान्त्रिक प्रक्रियालाई सघाउन सो रकम खर्च हुने पावरले बताएकी छन् । यसमा नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रको सहभागिता रहने बताइएको छ ।यूएसएआईडीले नेपाल सरकारले हालै जारी गरेको न्यूनतम साझा कार्यक्रममा समावेश भएका सरकारी प्राथमिकताहरुसँग पनि यो सहयोग साझेदारी हुन सक्ने जनाएको छ ।साभार : नेपाल प्रेस
सामन्थ पावर काठमाडौंमा- नेपाललाई ७ अर्ब बढीको आर्थिक सहायता दिने अमेरिकी घोषणा
२५ माघ २०७९, बुधबार १३:२०0


सम्बन्धित समाचार
९ मंसिर २०७९, शुक्रबार १२:०९0
धनुषाबाट प्रदेशसभामा एमालेका दिपेन्द्र कुमार ठाकुर निर्वाचित
धनुषा। धनुषा-३ को प्रदेशसभा (२)बाट नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित भएका हुन् ।
Read More
१४ फाल्गुन २०७९, आईतवार २१:०९0
कांग्रेसले प्रचण्डलाई कुनैपनि हालतमा धोका दिँदैन : मिन विश्वकर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री प्रचण्डलाई कुनैपनि हालतमा धोका नदिने बताएका छन् ।
आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्क
Read More
२१ कार्तिक २०७८, आईतवार १२:३७0
न्युजिल्यान्डमा अबदेखि इच्छा मृत्यु हुने
एजेन्सी । न्युजिल्यान्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागु भएको छ ।गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ उक्त कानुन पास भएको थियो।न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कड
Read More
Comment here