काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन् । विश्व शिक्षक दिवस–२०२० का अवसरमा विश्वस्तरमा भर्चुअलरुपमा आयोजित कार्यक्रमको दक्षिण एशियास्तरीय समूहगत छलफलमा (प्यानल डिस्कसन) नेपालका तर्फबाट सम्बोधन गर्दै उनले ज्ञानको हस्तान्तरण र निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका हुने तथा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक आवश्यकपर्ने भएकाले उत्कृष्ट नतिजा दिन हर–हमेशा आफूलाई अब्बल सावित गर्न शिक्षक समुदायमा आग्रह गरे ।
सिकाइ निरन्तरतालाई प्राथमिकता दिन शिक्षामन्त्रीको आग्रह
६ कार्तिक २०७७, बिहीबार १४:३३0


सम्बन्धित समाचार
६ कार्तिक २०७७, बिहीबार १४:२३0
जिन एडिटिङ : महामानव ‘जन्माउने’ ढोका, जसले पायो नोबेल पुरस्कार
(सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार गरेको निर्णयअनुसार उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित
Read More
६ कार्तिक २०७७, बिहीबार १४:२४0
भविष्यमा युद्ध लड्न अमेरिकाले बनायो रोबोटिक कुकुर
यो साइन्स फिक्सनको कुनै दृश्यजस्तो देखिन्छ । अमेरिकाको एयरफोर्स प्लेनबाट निस्किएर चारखुुट्टे रोबोटिक कुकुर मोजाभे मरुभूमीस्थित एयरफिल्डमा कुद्न थाल्छ । यसले भविष्यमा हुने युद्धको सम्भावित झल्को दिन्छ
Read More
६ कार्तिक २०७७, बिहीबार १४:२६0
चमेरा : खतरनाक भाइरसहरुको खानी !
सार्स–कोभ–२ मात्रै हैन, मानिसलाई सोत्तर पार्न सक्ने अन्य थुप्रै भाइरसहरु पनि चमेरामै पाइन्छ !अनुहार हेर्दा मुसा जस्तो देखिने तर यथार्थ मुसा पनि हैन, पखेटा भएको उड्न सक्ने तर चरा पनि हैन ! संसारकै एक
Read More
Comment here