काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् ।सुदूरपश्चिम दलका नेता खगराज भट्टले ‘विश्वासको मत दिनू, आठ दलीय गठबन्धन कायम राख्नु, सरकार जोगाउनू’ भन्ने निर्देशन पार्टी अध्यक्ष प्रचण्डबाट आएको बताए ।प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठकले निर्णय गर्ने बुझिएको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।साभार : नेपाल प्रेस
सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन
२१ फाल्गुन २०७९, आईतवार १२:४६0


सम्बन्धित समाचार
१ फाल्गुन २०७९, सोमबार १२:०१0
जनयुद्ध दिवसमा दिएकाे सार्वजनिक बिदाको चौतर्फी विरोध
काठमाडौं । आज फागुन १ गते ,जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले बिदा दिएको छ । माओवादीले ०५२ सालमा आजकै दिन (फागुन १ गते) सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो । करिब १० वर
Read More
१२ भाद्र २०७८, शनिबार १७:५१0
दुई वटा पात खस्दैमा रुखले पीर मानेर बस्दैन:ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन्।शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा ओलीले नेपाललाई संके
Read More
७ मंसिर २०७८, मंगलवार १४:५५0
मधेशमा राष्ट्रपति विद्या भण्डारीलाई भव्य स्वागत
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी बजार आधुनिक जनकपुर भन्दा पुरानो नेपाल-भारत व्यापारिक केन्द्र हो । बीपी कोइरालाको आत्मवृतान्तमा उनका बुबा कृष्णप्रसाद चन्द्र शमसेरकालीन समयमा व्यापार र ठेक्कापट्टा
Read More
Comment here