समाज

सुनको भाउ एक लाख ५ हजार

काठमाडौं । आइतबार सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाले घटेर १ लाख ५ हजार रूपैयाँ कायम भएको छ ।त्यसैगरी तेजाबी सुनको मुल्य १ लाख ४ हजार ५ सय रुपैयाँमा झरेको छ ।यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।साभार : नेपाल प्रेस

Comment here