काठमाडौं । आइतबार सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाले घटेर १ लाख ५ हजार रूपैयाँ कायम भएको छ ।त्यसैगरी तेजाबी सुनको मुल्य १ लाख ४ हजार ५ सय रुपैयाँमा झरेको छ ।यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।साभार : नेपाल प्रेस
सुनको भाउ एक लाख ५ हजार
८ माघ २०७९, आईतवार १२:१०0


सम्बन्धित समाचार
३ कार्तिक २०७८, बुधबार १३:०६0
विराटनगर विमानस्थल डुबानमा, उडान अवरुद्ध
काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्
Read More
२ माघ २०७८, आईतवार ११:५७0
भारतमा कोरोनाको तेस्रो लहर: एकैदिन २ लाख ७१ हजार संक्रमित
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको संक्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन् ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछ
Read More
२ पुष २०७८, शुक्रबार १२:२०0
कृषि विश्वविद्यालयका लागि प्रदेश सरकारले ३१ करोड अनुदान दिने
जनकपुरधाम । प्रदेश २ सरकारले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालय स्थापनाका लागि तत्काल ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।बिहीवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सप्तरीको राजवि
Read More
Comment here