काठमाडौँ। रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन्।उनले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए। सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो। अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ।साभार : डिसी नेपाल
स्वतन्त्र सांसद साह एमालेमा प्रवेश
१९ पुष २०७९, मंगलवार ११:३९0


सम्बन्धित समाचार
१५ मंसिर २०७९, बिहीबार १२:२२0
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार (समाज)को २६औँ वार्षिकोत्सव का
Read More
२९ श्रावण २०७९, आईतवार २१:५४0
ब्रम्हर्षि समाजको केन्द्रिय अध्यक्षमा विजय चौधरी विजयी
जनकपुरधाम, २९ साउन । ब्रम्हर्षि समाजको केन्द्रिय अध्यक्षमा विजय कुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले २३४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बृजेन्द्र मिश्र (बुलन)ले ९२
Read More
१३ चैत्र २०७८, आईतवार १२:३२0
सिरहामा स्रोत नखुलेको ११ लाखसहित एकजना पक्राउ
सिरहा । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ४ का ४४ वर्षीय दिलीपकुमार साह रहेाक छन् ।उनलाई सशस्त्र प्रहरी बल नं.
Read More
Comment here