समाज

हेलम्बु बाढीमा वेपत्ता हुनेको संख्या ७ पुग्यो एकजनाको शव फेला

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालीका स्थीत इन्द्रावती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५ जनाको नाम खुलिसकेको र २ जनाको नाम खुल्न बाँकी रहेको छ ।

इन्द्रावती नदिमा आइको बाढीले बगाइर ल्याएको एक व्यक्तिको शव नदि किनारमा भेटिएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार बाढीका कारण मेलम्ची र हेलम्बुमा गरि ३ वटा पक्की पुल बगेका छन् ।

Comment here