जनकपुरधाम । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा ईन्जिनियर साहलाई पक्राउ परेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । ईन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।साभार : रातोपाटी
१ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ
४ माघ २०७९, बुधबार १२:०६0


सम्बन्धित समाचार
२३ कार्तिक २०७९, बुधबार ११:५३0
नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन
विराटनगर । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा
Read More
२५ भाद्र २०७९, शनिबार १८:१४0
प्रेस युनियनले एकै वर्ष ७३ वटा पत्रकारिता तालिम सञ्चालन गर्ने
काठमाडौं । नेपाल प्रेस युनियनले यस वर्ष देशभर ७३ वटा पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । युनियन केन्द्रीय समितिको बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै यस वर्ष देशभर ७३ वटा पत्रकारिता ता
Read More
१९ पुष २०७९, मंगलवार ११:४९0
मधेसमा सभामुखको निर्वाचन माघ २ गते हुने
धनुषा । मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने ज
Read More
Comment here