खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि तालिम सम्पन्न

12 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कार्तिक १ गते ।
अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना(जीएसएस) ले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । उक्त तालिममा सबैला नगरपालिकाको ४ वटा वडाको महिला स्वास्थ्य स्वयम सेविका, स्वास्य कर्मिहरु, जानकी महिला जागरण समाज र सपोर्ट नेपालको फिल्ड सुपरभाइजरहरु ३९जनालाई प्रदान गरिएको छ । तालिममा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको बरिष्ट तालिम अधिकृतरमा थपलियाले सहजीकरण गर्नुभएको थियो ।
स्थानिय सामाग्रीहरु पराल,भुसी, कागज र स्थानिय बजारमा सस्तोमा पाईने कपडा, सियो धागो लगायतको सामाग्री बाट विभिन्न सामानहरु निर्माण गरिएको थियो । विभिन्न आकार र रंगहरुमा कपडा सिलाएर सामाग्री निर्माण गर्न सिकाईयो । त्रिभुज,चतुर्भुज, रिङ,मmुमर,चरा लगयतका सामागी सबै सहभागिले तयार गरे । आगामि नोभेम्वर महिनामा आ आफ्नो कार्यक्षेत्रको अभिभावक समुहमा खेल सामाग्री निर्माण र यसको महत्व सम्वन्धि कक्षा महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट संचालन गरिने कार्ययोजना निर्माण गरिएको छ ।
समुदायमा अभिभावक शिक्षा सम्वन्धि २० वटा कक्षाहरु ५० बटा समुहमा संचालन भै सकेका छन र अव यो मअिना २ वटा कक्षाहरु सबै समुहमा संचालन गरिने कार्यकम अधिकृत खगेन्द्र दहालले बताउनु भयो । तालिम कार्यक्रमको समापन समारोहमा सबैला नगरपालिकाको स्वास्थ्य संयोजन गुलेस्वर गरेरीले वजारमा पाईने बाल खेलौनाहरु पलास्टिक,केमिकल,व्याट्रि आदिको प्रयोग गरेर बनइएकाले बच्चाहरुमा जोखिम र फजुल खर्च हुने हुनाले अभिभावकहरुलाई स्थानिय सामाग्री निर्माण र प्रयोगमा प्रोत्साहन गरिने बताउनु भयो । उपमेयर रहिमा खातुनले यस्ता कार्यक्रमले समाजमा बालबालिकाको हुर्काइमा राम्रो प्रभाव पर्ने बताउनु भयो । जानकी महिला जागर समाजको अध्यक्ष मन्दा कुमारी कर्णले बालबालिकाको सर्वाङिण विकासमा खेलको महत्व रहेकाले स्थानिय सामाग्रीको सदुपयोगमा जोड दिनुपर्ने बताउनु भयो ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

25 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..