नेपालमा बाहुन क्षेत्रीमा महिला हिँसा बढ्दै

11 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,
मंसिर १४ गते ।
जनकपुरधाममा आइतबार आयोजित एक कार्यक्रममा देखाइएको तथ्यांक अन्ुसार मधेश प्रदेशमा बाहुन क्षेत्री समुदायमा महिला हिँसामा बृद्धि भएको पाइएको छ । नेपाल भरीमा मधेशी महिलामा लैँगिक हिँसा बढेको जनाइएको छ । १६ दिने लैँगिक हिँसा विरुद्धको दिवसका अवसरमा प्रत्येक वर्ष झै यो वर्ष पनि ओरेक नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त जानकारी दिइएको छ । पिपुल इन निड, ओरेक,महिला मानवअधिकार रक्षक संजाल, इडिआरसी तथा हामी दाजु भाई नामक संस्थाको संयुक्त आयोजनामा लैँगिक हिँसा रोकथाम तथा प्रतिकार्य सन्दर्भमा प्रदेश स्तरीय सरोकारबलाहरु संगको अन्तरक्रिया तथा मधेश प्रदेशमा भएको लैँगिक हिँसा घटनाको तथ्यांक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै ओरेकका मधेश प्रदेश संयोजक विणा सिँहले पहाडे ब्राह्मण क्षेत्री मा २४.५ प्रतिसत लैँगिक हिँसा भएको जानकारी दिनु भयो ।

अन्वेसी २०८२ स्रोतका अनुसार ९८ प्रतिसत बलात्कारका प्रभावितले सामाजिक असरको सामना गर्नुपरेको तथा लैँगिक हिँसाका घटनामा ८८.३ प्रतिस पीडक पुरुष रहेका थिए । तथ्यांक अनुसार १७ प्रतिसत महिलाहरुले यौनजन्य हिँसाको सामना गर्नु परेको जनाइएको छ । महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक अधिवक्ता रेखा झाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रुपा यादवले मधेशमा महिलाको अधिकार कानुनमा उल्लेख भएपनि व्यवहारमा लागु नहुदा महिला हिँसाको घटनामा बृद्धि भएको बताउनु भयो ।

सो कार्यक्रममा प्रस्तुत भएको तथ्यांक अनुसार मधेश प्रदेशमा ५८.६२ प्रतिसत घटनामा पिडक श्रीमान नै रहेको जनाइएको छ ।त्यस्तै ६२.३१ प्रतिसत महिलाहरुले घरेलु हिँसाको सामना गर्नु परेको जनाइएको छ । साथै २०.५३ प्रतिसत महिलाले यौन जन्य हिँसाको सामना गर्नु परेको जनाइएको छ । सो कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी निरिक्षक सोनु कुमार साहले तीन वर्षको प्रदेश भरीको घटनाहरुको बारेमा प्रस्तुतकिरण गर्नु भएको थियो । कार्यक्रममा पिपुल ईन निडका मधेश प्रदेश कार्यक्रम संयोजक सुनिल साहले कार्यक्रमको उद्देश्यका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा मानवअधिकार संग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

23 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

24 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

24 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..