सार्वभौमिक आवधिक समीक्षा तथा बालविवाह नियन्त्रणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी जनकपुरधाममा सम्पन्न

11 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,
मंसिर १४ गते ।
सार्वभौमिक आवधिक समीक्षा (यूपिएआर) अन्तर्गत बालअधिकार संरक्षण र विशेषगरी बालविवाह नियन्त्रणसम्बन्धी सिफारिस, पैरवी तथा कार्यान्वयनका मुद्दामा केन्द्रित प्रदेशस्तरीय परामर्श गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ । नेपाल मुस्लिम महिला समाज कल्याणको आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता संस्थाका महोत्तरी अध्यक्ष गलिस्ता प्रविणको अध्यक्षतामा भएको सो गोष्ठीमा बोल्दै वक्ताहरूले मधेस प्रदेशमा बालविवाह अझै पनि गम्भीर सामाजिक समस्या बनेको उल्लेख गर्दै कानुनको प्रभावकारी कार्यान्वयन, बालिकाको शिक्षा र सशक्तिकरण, स्थानीय तहको समन्वय सुदृढ बनाउने तथा अभिभावक–समुदायमा चेतनामूलक पहल विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनकपुर उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको बालमैत्री कार्यक्रम, जोखिममा परेका बालबालिकाका लागि सुरक्षा तथा पुनस्र्थापना कार्यक्रम, र निकट भविष्यमा थप प्रभावकारी रणनीति निर्माणका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताए । सो कार्यक्रममा धनुषाका डीएसपी गणेश बहादुर बमले बालविवाह रोकथाममा प्रहरीको सक्रियता, संवेदनशील घटनाको व्यवस्थापन तथा कानुनी कारबाहीका प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराए । कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष पुन्य प्रताप यादवले आफ्नो वडामा विगतको तुलनामा बाल विवाहमा कमि आएको बताउनु भयो । सो गोष्ठीमा सहजीकरण प्रशिक्षक रिता साहले गर्नभएको थियो ।
गोष्ठीमा सहभागी विभिन्न संघ–संस्था तथा समुदाय–आधारित संस्थाका प्रतिनिधिहरूले युपिआर सिफारिसहरूको स्थानीयकरण, सरकारी निकायबीचको इण्टर–एजेन्सी समन्वय, तथा समुदायस्तरमा लक्ष्य–समूहमुखी पहलहरूलाई तीव्रताका साथ अघि बढाउनुपर्ने सुझाव प्रस्तुत गरे । कार्यक्रममा बालअधिकार संरक्षण कार्यान्वयनको वर्तमान अवस्था, देखिएका चुनौतीहरू तथा आगामी कार्ययोजनाबारे विस्तृत प्रस्तुति पनि गरिएको थियो । आयोजक संस्थाका अनुसार गोष्ठीबाट संकलित सुझावहरूलाई प्रदेशस्तरीय नीतिनिर्माण र रणनीतिमा समावेश गर्न पहल गरिनेछ । कार्यक्रमको व्यवस्थापन तथा उद्घोषण मानवअधिकारकर्मी अर्जुन कुमार साहले गर्नु भएको थियो ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

23 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

24 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

24 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..