प्रतिनिधि सभाको चुनावलाई दृष्टिगत गर्दै अन्तर पुस्ता संवाद सम्पन्न
10 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर २५ । प्रतिनिधि सभाको चुनावलाई दृष्टिगत गर्दै अन्तर पुस्ता संवाद कार्यक्रम गरिएको छ। यही फाल्गुण २१ गते सो चुनाव हुने भएको छ । सो कार्यक्रम गैरसरकारी संस्था महासंघ मधेश प्रदेशको आयोजना अनि यूरोपियन यूनियनको सहयोगमा भएको थियो ।
अहिले यूरोपियन युनियनले नेपालको हरेक अवस्थालाई चासोका रुपमा हेर्ने गरेको छ । सो कार्यक्रममा सहभागिहरुले मानव अधिकार र स्वतन्त्र तथा स्वच्छ निर्वाचनका जेन्जी पुस्ताको भावनाको सम्मान हुनेगरि निर्वाचन हुनु –पर्ने धारणा राखेका थिए। गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य रामचन्द्र साहले चुनावलाई सफलताका साथ सम्पन्न गराउन लुटिएका हतियार, गोली र जेलबाट भागेका कैदीहरुवाट जोखिम भएपनि सुरक्षा निकाय तथा यूवा पुस्ताको मनोवल उच्च भएको खण्डमा चुनाव सफल हुने बताए।
अर्का केन्द्रीय सदस्य धिरेन्द्र बहादुर सिंहले जेन्जी पुस्ताले उठाएको सुशासन तथा भ्रष्टाचार, मुद्दाको संबोधन गर्नका लागि चुनाव आवश्यक भएको बताउनु भयो । कार्यक्रममा अर्का केन्द्रीय सदस्य नागेन्द्र कुमार दुवेले जेन्जी अगुवा तथा सुरक्षाकर्मीहरुको मनोबल उच्च हुन जरुरी रहेको औल्याए । गैसस महासंघका प्रदेश सचिब प्रमोद घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तवय महासंघका धनुषा उपाध्यक्ष मञ्जु यादव गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रहरी निरीक्षक अनिल बैठा सहितका वक्ताहरुले बोलेका थिए। कार्यक्रममा विभिन्न पुस्ताका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले जेन्जी तथा सुरक्षा कर्मीको मनोबल कमजोर गरेर चुनाव गराउन नसकिने बताउदै मानव अधिकारको स्थिति, चुनावी वातावरण, सुशासन र युवाको चुनवमा सहभागिताका लागि सि एस ओ को भूमिका महत्वपूर्ण हुने बताए।
जेन्जी पुस्ताका तनवीर रेजाईनले जेन्जीको भावना विपरित सुरक्षाकर्मी माथि आक्रमण गर्ने, सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने तथा हतियार लुट्ने काम भएको बताउदै यस्ता काममा मूल जेन्जीहरुको कुनै संलग्नता नभई ड्रगिष्ट तथा विभिन्न राजनीतिक दलसंग आवद्ध रहेका यूवाहरुको हात रहेको दावी गरें ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
22 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
23 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
23 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
23 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..
24 घन्टा पहिले