विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

6 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौँ
मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुग्न सफल भएको छ।बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो। एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ।लगातार दुई क्वालिफायर खेल्दा पनि पराजित भएपछि विराटनगर उपाधि दौडबाट बाहिरिएको हो। लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले क्वालिफायरमा आएर सोही लयलाई निरन्तरता दिन नसक्नु नै हारको मुख्य कारण बन्न पुग्यो।

यता लुम्बिनीले भने एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको हो। पहिलो सिजन अंक तालिकाको पुछारमा रहेर एनपीएल सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि भिडन्त पक्का गरेको छ।

लुम्बिनीले दिएको एक सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रन बनाउँदा अलआउट हुन पुग्यो। लुम्बिनीका लागि साम हेजलेटले ३४, मार्चेन्ट डे लाङगेले १७ र नरेन भट्टले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।
लुम्बिनीविरुद्ध पावर प्लेमा नै तीन विकेट गुमाएर २८ रन बनाएपछि विराटनगर दबाबमा आएको थियो।
सुरुवातबाट नै दबाबमा राखेको लुम्बिनीले पहिलो ओभरको पाचौँ बलमा ओपनर मार्टिन गप्टिललाई दुई र अन्तिम बलमा लोकेश बम शून्यमा पेभेलियनको बाटो देखाएको थियो। दोस्रो ओभरको तेस्रो बलमा फाफ डु प्लेसिस तीन रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए।

त्यस्तै, २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३४ रन बनाएका साम हेजलेट जेजे स्मिथको बलमा क्याच आउट हुन पुगे। बसिर अहमद तीन रन बनाउँदा तिलक भण्डारीको बलमा रुवेन ट्रम्पलम्यानको हातबाट क्याच आउट नै भए।

कप्तान सन्दीप लामिछाने तीन रन बनाउँदा अविशेष गौतमको बलमा सन्दीप जोराको हातबाट क्याच आउट नै भए।
लुम्बिनीका लागि तिलक भण्डारी तीन विकेट लिए। रुवेन ट्रम्पलम्यान, जेजे स्मिथ र अविशेष गौतमले समान दुई विकेट लिए। शेर मल्लले एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ३४ रनको योगफल तयार पारेको थियो।

लुम्बिनीका लागि ओपनर डार्सी सर्टले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ४१ बलमा चार चौका र एक छक्का प्रहार गर्दा सुवास भण्डारीको बलमा मार्टिन गप्टिलको हातबाट क्याच आउट भए।कप्तान रोहित पौडेलले ३४ रन थपे। ३० बलमा दुई चौका र दुई छक्का प्रहार गरेका रोहित ३४ रन बनाउँदा सुवासकै बलमा बोल्ड आउट हुन पुगे।
त्यस्तै, २२ बलमा चार चौका सहयोगमा २९ रन बनाएका निरोसन डिकवेल्ला लामो सट खेल्ने धुनमा सन्दीप लामिछानेको बलमा साम हेजलेटको हातबाट क्याच आउट हुन पुगे।

विराटनगरविरुद्ध राम्रो सुरुवात गरेको लुम्बिनीको मध्यक्रम लामो समय क्रिजमा टिक्न नसक्दा विशाल योगफल बनाउन असफल भयो।
१३.५ ओभरमा तीन विकेट गुमाएर ९७ रन बनाएको लुम्बिनीले त्यसपछि लगातार विकेट पतन हुँदा विशाल योगफल बनाउन सकेन। लुम्बिनीले १४.५ ओभरपछि १३ बलमा सात रन जोड्दा तीन विकेट गुमाएपछि दबाबमा आएको थियो।ओपनर दिनेश अधिकारी एक रन बनाउँदा सुवास भण्डारीको बलमा साम हेजलेटको हातबाट क्याच आउट भए। सन्दीप जोरा र जेजे स्मिथ शून्य रनमा नै पेभेलियन फर्के।
दिलीप नाथ एक रनमा नै पेभेलियन फर्के। शेर मल्ल सात रन बनाउँदा प्रतिशको जिसीको बलमा मार्चेन्टको हातबाट क्याच आउट भए। रुवेन ट्रम्पलम्यान ११ रनमा नटआउट रहे।विराटनगरका लागि सुवास भण्डारीले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा १४ रन मात्र दिए।
त्यस्तै, प्रतिश जिसीले चार ओभरमा २६ रन दिएर तीन विकेट लिए। सन्दीप लामिछानेले दुई विकेट आफ्नो नाममा गरे। सन्दीपले चार ओभरमा १८ रन दिए।

12 comments
महरानीमाई टोल विकास संस्थालाई क्षमता अभिबृद्धि अभिमुखि..

  जनकपुरधाम जेठ २० गते ।धनौजी गाउँपालिका वडा नं. ४ तरहीमा गठन भएका महरानीमाई टोल विकास संस्थाका ११ जना पदाधिकार..

11 घन्टा पहिले

महरानीमाई टोल विकास संस्थालाई क्षमता अभिबृद्धि अभिमुखि..

  जनकपुरधाम जेठ २० गते ।धनौजी गाउँपालिका वडा नं. ४ तरहीमा गठन भएका महरानीमाई टोल विकास संस्थाका ११ जना पदाधिकार..

11 घन्टा पहिले

तिनवटा टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता अभिबृद्ध..

जनकपुरधाम जेठ १९ गते ।महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ४ र ५ का ३ वटा टोल विकास संस्थाका ३० जना पदाधिकारीहरुल..

1 दिन पहिले

देशमा नेता अली बढि भयो

इन्द्रकुमार मधेशानन्ददेशमा नेता अली बढि भयो । कम गर्नु पर्छ। संघिए संसद र प्रदेश संसदको सीट सांख्या आधिमा झार्नु..

3 दिन पहिले

‘सशक्त बालिका परियोजना’को वार्षिक समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ १४ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा संचालित ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोज..

7 दिन पहिले

विदेहमा ‘सशक्त बालिका परियोजना’को समीक्षा ः बालविवाह न..

जनकपुरधाम जेठ १२ गते ।धनुषा जिल्लाको विदेह नगरपालिकामा संचालित ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोजनाको प..

9 दिन पहिले

शहिदनगरमा ‘सशक्त बालिका परियोजना’को प्रभाव अनुगमन ः बा..

जनकपुरधाम जेठ ९ गते ।धनुषाको शहिदनगर नगरपालिकामा संचालित “सशक्त बालिका परियोजना” अन्तरगत शुक्रबार नगरपालिक..

12 दिन पहिले

शहिदनगरमा ‘सशक्त बालिका परियोजना’को प्रभाव ः किशोरीदेख..

जनकपुरधाम जेठ ९ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा संचालनमा रहेको सशक्त बालिका परियोजनाको पालिका स्तरीय प..