गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण
9 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
पुस २५ गते ।
महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहरुलाई ओरेक नेपालले विभिन्न आवश्यक सामग्रीहरु वितरण गरेका छन् । २०८२ असोजमा परेको भिषण वर्षाबाट जलेश्वर नगरपालिका वडा नं. ३ खैराको ढुवान प्रभावित दलित , सिमान्तकृत बस्तीलाई लक्षित गरी ओरेकको आयोजनामा जलेश्वर नगरपालिकाको सहकार्यमा खैरामा स्नेह केन्द्र संचालन गरिएको थियो ।
उक्त स्नेह केन्द्रबाट सेवा लिएका गर्भवती, सुत्केरी महिला, वृद्ध महिलाहरुलाई लक्षित गरी विभिन्न सामानहरु वितरण गरिएको छ । ओरेकको समन्वयमा यूएनएफपीएको सहयोगमा ५७ जना गर्भवती , सुत्केरी, वृद्ध माहिलाहरूलाई जाडोमा प्रयोग गरिने सामानहरु तथा वितरणच गरिएको छ । स्नेह केन्द्रबाट लाभान्वित भएकाहरुलाई थप सहयोगका लागि उक्त सामानहरु वितरण गरिएको ओरेक मधेश प्रदेश संयोजक विणा सिँहले जानकारी दिनुभयो । उक्त किट वितरणमा यूएनएफपीएका मधेश प्रदेशका प्रतिनिधि, जलेश्वर नगरपालिकाका पदाधिकारी, महिला मानव अधिकार रक्षक संजलाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
22 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
23 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
23 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
23 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..
24 घन्टा पहिले