असमानता विरुद्धको दिवसमा अवसरमा प्रभात फेरी सम्पन्न

9 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
माघ १२ गते ।
असमानता विरुद्धको दिवसका अपसरमा सोमबार जनकपुरधाममा प्रभात फेरी निकालिएको छ । असमानता विरुद्धको नागरिक अभियान नेपालको आयोजनामा निकालिएको सो प्रभात फेरीमा गैर सरकारी क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । अकसफामको सहयोग तथा गैसस महासंघ मधेश प्रदेशको आयोजनामा भएको सो प्रभातफेरीमा गैसस महासंघका केन्द्रिय सचिव रामचन्द्र साह, जिल्ला अधयक्ष संजय कुमार साह लगायतका पदाधिकारी तथा सस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । समान अवसरको समाज निर्माणमा सक्रिय बनौँ मुलनाराका साथ सो प्रभात फेरी गरिएको थियो ।

गैसस महासंघ मधेश प्रदेशको कार्यालयबाट निस्केको सो प्रभात फेरी नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः कार्यालयमा पुगी सम्पन्न भएको कार्यालयका कर्मचारी दिपेन्द्र मण्डलले जानकारी दिनुभयो । नेपालमा “असमानता विरुद्धको नागरिक अभियान” भन्ने नामले कतिपय स्थानीय तथा सामाजिक अभियानहरू, प्रदर्शनहरू र माइक्रो–मिडिया कार्यक्रमहरू चलाइँदै आएका छन् जसको उद्देश्य सामाजिक, आर्थिक तथा राजनीतिक असमानता अन्त्यको लागि काम गर्दै आएको छ ।

यस्ता अभियानहरू सामाजिक संघसंस्था, विद्यार्थी–संगठन, मजदुर समूह, महिला अधिकार समूह लगायतले साझा रूपमा सञ्चालन गरेका देखिन्छन् । समय–समयमा सार्वजनिक सभा, सडक प्रदर्शन, नागरिक जुटान र सामाजिक सञ्जाल माध्यमबाट जागरूकता कार्यक्रमहरू सञ्चालन गरिदै आएको छ । भएको देखिन्छ ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

22 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

23 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

23 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

23 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..

24 घन्टा पहिले