शहिदनगरमा ‘सशक्त बालिका परियोजना’को प्रभाव ः किशोरीदेखि अभिभावकसम्म चेतना विस्तार
5 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ ९ गते ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा संचालनमा रहेको सशक्त बालिका परियोजनाको पालिका स्तरीय परियोजना सम्बन्धि वार्षिक समीक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ । सो गोष्ठीका प्रमुख अतिथि पालिकाका उपप्रमुख सुनिता स्ािँहले सापोर्ट नेपालले सो पालिकाको चार वटा वडामा गरिरहेको कामको सराहना गर्दै अन्य वडामा समेत यस्तै परियोजना संचालन गर्न आयोजकलाई आग्रह गर्नुभएको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोग शहिदनगर नगरपालिकाको समन्वय तथा सपोर्ट नेपालको आयोजनामा संचालित सशक्त वालिका परियोजनाको वार्षिक समिक्षा गोष्ठीको अध्यक्षता गनुृभएको सपोर्ट नेपालका कार्यबाहक अध्यक्ष सुनिल कुमार मल्लिकले परियोजनाके काम सिमित समयको लागि भएपनि यसले संचालनको गरेको मोडेलमा पालिकाले दिर्घकालिन रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कुनै खास वडालाई हरेक क्षेत्रमा काम गरी मोडेलको रुपमा अगाडी बढाउन पालिकालाई आग्रह गर्नुभयो । गोष्ठीमा सशक्त बालिका परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत अनिल साह तथा कार्यक्रम अधिकृत रिमा झाले वर्ष भरि गरिएको कामहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँहरुले परियोजनाले समेटेका विषयहरुलाई संक्षिप्तमा जानकारी गराउनु भएको थियो । बालिका सशक्तिकरण परियोजना अन्तरगत अहिले सम्म भएका कामहरुका असल अभ्यास,सिकाईहरु,चुनौतीहरु,मुख्य उपलब्धिहरुका साथै परियोजनाबाट भउका परिवर्तनहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । समिक्षा गोष्ठीमा वार्षिक रुपमा गरिरहेको कार्यक्रमहरुको बारेमा बिस्तृत छलफल गरिएको थियो । परियोजना अन्तरगत वडाहरुको किशोरीहरु, आमा समुह तथा अभिभावकहरुहरु लाई संगठित गरी पोषण, करेसाबारी, स्वास्थ्य, प्राङगारीक खेती, यौन शिक्षा , प्रारम्भिक वालविकासका चरणहरु लगायतका क्षेत्रमा यो परियोजनाको कामलाई वडा नं. ९ का वडाध्यक्ष शिवकुमार खेरवार यादवले प्रशंसा गर्नुभएको थियो ।
गोष्ठीमा पालिकाका विभिन्न शाखाका प्रमुखहरुले परियोजनाको कामको प्रशंसा गर्दै बाँकी वडामा समेत संचालन गर्न आग्रह गरेका थिए । कार्यक्रम संचालन परियोजनाका फिल्ड सुपरभाइजरहरु पप्पु मिश्रले गर्नुभएको थियो भने सहजिकरण फिल्ड सुपरभाइजर निर्भला सिँह तथा किरण शर्माले गर्नुभएको थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
20 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
20 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
20 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..
21 घन्टा पहिले