सीएफडब्लुएको ‘आर्ट ईज पावर ’कार्यशाला सम्पन्न
4 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ २१ गते ।
घर, विद्यालय र समाजमा बालिका तथा किशोरीहरूले भोग्दै आएका चुनौतीहरू यसपटक शब्दमा होइन, रंग र रेखामार्फत अभिव्यक्त भएका छन् । धनुषाका बिदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाका किशोर–किशोरीहरूले आफ्नो अनुभव, भावना र सामाजिक यथार्थलाई चित्रकला तथा सिर्जनामार्फत प्रस्तुत गर्दै जनकपुरधाममा सम्पन्न ‘आर्ट इज पावर’ कार्यशालालाई जीवन्त बनाएका छन्।
तीन दिनसम्म चलेको कार्यशालामा सहभागी ११ देखि १८ वर्ष उमेर समूहका बालिका तथा किशोरीहरूले घरेलु हिंसा, लैङ्गिक विभेद, दुव्र्यवहार, शिक्षा, आत्मविश्वास र समान अवसरजस्ता विषयलाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए। कार्यशालाको अन्त्यमा उनीहरूले तयार पारेका चित्रकला तथा साहित्यिक सिर्जनाको प्रदर्शनी समेत गरिएको थियो । सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लुए) ले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालन गरेको ‘सशक्त बालिका परियोजना’ अन्तर्गत विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका किशोर–किशोरीलाई कार्यक्रममा सहभागी गराइएको थियो । समापन कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास ले वर्तमान समयमा परम्परागत शिक्षाभन्दा सीपमूलक शिक्षाको आवश्यकता बढ्दै गएको बताए। शिक्षित युवामाझ पनि बेरोजगारी बढ्दो रहेकाले रोजगारीसँग जोडिने सीप विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा मधेश प्रदेशसभा अन्तर्गत महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रुपा यादव ले सहभागी किशोर–किशोरीका जिज्ञासा र प्रश्नहरूको उत्तर दिएकी थिइन् । सो कार्यक्रममा मधेश प्रदेशका पुर्व मन्त्री तथा नेपाली काँग्रेसका प्रदेश साँसद रामसरोज यादव, अनिता साह, विदेह नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टोल राज उपाध्याय लगायतकाले मन्तव्य राखेका थिए ।
सीएफडब्लुएका कार्यकारी निर्देशक लक्ष्मेश्वर मण्डल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तह तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिखा थापा ले कला केवल सिर्जनाको माध्यम नभई परिवर्तनको आवाज पनि भएको बताइन्। बालिका तथा किशोरीहरूले आफ्नो पीडा, संघर्ष र आकांक्षालाई कलामार्फत अभिव्यक्त गर्दा समाजलाई सचेत गराउनुका साथै उनीहरूको आत्मविश्वास समेत वृद्धि हुने विश्वास उनले व्यक्त गरिन ।
‘आर्ट इज पावर’ कार्यशालाले बालिका र किशोरीहरूलाई आफ्ना अनुभव खुला रूपमा अभिव्यक्त गर्ने मञ्च प्रदान गर्नुका साथै कला सामाजिक परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्। सो कार्यक्रममा सशक्त वालिका परियोजनाका कार्यक्रम संयोजक मोमताज राय भांट लगायतका फिल्ड सुपरभाइजरहरुको सहभागिता रहेको थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
20 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
20 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
20 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..
21 घन्टा पहिले