भायानेटकोवाईफाई ६इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ २१ गते ।
नेपालको अग्रणीइन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६प्रविधि सहितको २५० एमबिपिएस इन्टरनेट प्याकेजरु. १३,८०० प्रतिवर्ष, कर सहितमा उपलब्ध गराउँदै आएकोछ । यसअफर अन्तर्गत रु.२,८२५पर्ने वाईफाई ६ओएनयू जडान शुल्कन लाग्ने र केवल रु.१,००० डिपोजिट मात्र लाग्नेछ । यो प्याकेजछिटो, भरपर्दो र आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकहरूका लागि उपयुक्त छ ।
ग्राहकहरूले यस प्याकेज सँगै भायाटिभी मात्र रु. २५०प्रतिमहिना, कर सहितमा थप गर्नसक्ने छन्। भायाटिभीमा२०० भन्दा बढी च्यानल, प्रत्यक्षटिभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिज लगायतका मनोरञ्जन सुविधा उपलब्धछन् ।साथै, वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट–टप–बक्सका लागि रु. २,२६०पर्ने सक्रिय शुल्क नलाग्ने सुविधा पाउनेछन्। सेट–टप–बक्सका लागि केवलरु. १,००० डिपोजिट मात्र लाग्नेछ ।
ग्राहकहरूलाई थप फाइदा दिन भायानेटले डामीएप सँग पनि सहकार्यगरेको छ। यस अफर अन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले रु. १,५०० बराबरको १वर्षको डामीएप सदस्यता निःशुल्क पाउनसक्ने छन्। डामीएप मार्फत ग्राहकहरूले रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसल लगायत विभिन्न ठाउँमा आकर्षक छुटपाउन सक्नेछन्। योसुविधा हाल काठमाडौं, पोखरा र चितवनका ग्राहकहरूका लागि मात्र लागू हुनेछ । भायानेटको उच्च गतिको वाईफाई ६ इन्टरनेट, भायाटिभीको मनोरञ्जन सुविधा र डामीएपको बचत सुविधा सँगै ग्राहकहरूले घरमै राम्रो मनोरञ्जन र बाहिर किनमेल तथा सेवामा थप बचतको लाभ लिनसक्नेछन्।
भायानेटको यस सिजनको सन्देशहो — “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै।” यसैबीच, भायाटिभी ग्राहकहरूले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेट मार्फत खरिदगर्न सक्नेछन्। फुटबल विश्वकप २०२६को नेपाल मा प्रसारण गर्ने अधिकार हिमालयटिभी सँग रहेकोछ । हिमालयटिभीले तोकेको दर अनुसार ग्राहकहरूले रु. ९९९प्रतिटिभीमा कुपन खरिदगरी भायाटिभी मार्फत हिमालय स्पोट्र्स च्यानलमा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्। ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस लगायतका अनलाइन भुक्तानी एपमा “भायानेट खोजेर आफ्नो भायानेट ग्राहक आईडी राखी कुपन खरिद गर्नसक्नेछन्।
साथै, भाया टिभी माहिमालय स्पोट्र्स च्यानल खोल्दा देखि नेक्युआरकोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिनेछ । भुक्तानी पूरा भएपछि ग्राहकहरूले भायाटिभीमा हिमालय स्पोट्र्स च्यानल खोली, खरिद गरिएको कुपन छानेर च्यानल सक्रिय गर्न सक्नेछन् । एउटा कुपन एउटा टिभीमा मात्र प्रयोग गर्न सकिनेछ । एकपटक कुनैटिभीमा सक्रिय गरिसकेपछि उक्त कुपन अर्को टिभीमा सार्न मिल्ने छैन। ग्राहकहरूले नजिकको भायानेट आउटलेटमा गएर पनि कुपन खरिद गर्नसक्नेछन ्।
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
8 घन्टा पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
8 घन्टा पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
8 घन्टा पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
1 दिन पहिले
जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..
जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..
1 दिन पहिले
भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..
जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..
2 दिन पहिले

मानव तस्करीको आशंका विफल, १३ वर्षीया बालिकासहित दुई युवत..
जनकपुरधाम भदौँ २३ गते । सशस्त्र सीमा बल (एसएसबी)ले मानव तस्करीको आशंकामा भारतबाट नेपालतर्फ लैजाँदै गरिएका १३ वर्..
2 दिन पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..