शहिदनगर नगरपालिकामा सशक्त वालिका परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न
2 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ २२ गते ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा संचालित सशक्त बालिका परियोजनाको सामाजिक लेखा परिक्षण शुक्रबार सम्पन्न भएको छ । सपोर्ट नेपाल तथा जानकी महिला जागरण समाज ज्वासको संयोजकत्वमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित उक्त परियोजना अन्तरगत शहिदनगर नगरपालिका १,४,७ र ९ मा भएका कामहरुका बारेमा सरोकारबला सबै पक्ष संगको उपस्थितीमा सामाजिक लेखा परिक्षण समपन्न भएको छ ।
सपोर्ट नेपालका कार्यवाहक अध्यक्ष सुनिल कुमार मल्लिकको अधयक्षता तथा शहिदनगर नगरपालिकाका उपमेयर सुनिता सिँहको प्रमुख आतिथ्यमा भएको सो परिक्षणमा सहभागीहरुले परियोजना अन्तरगत वडास्तरमा सरसफाई, करेसाबारी, बालिकालाई सशक्तिकरण, स्वास्थ्य आमा समुह,सिओसी कक्षाका सहभागीहरु लगायतका विभिन्न पक्षहरुलाई लाभ भएकाले उक्त परियोजनालाई निरन्तरता दिनुपर्ने माग गरेका थिए । सो कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक संजीब कुमार जोशीले एक वर्ष भित्र भएका कामहरुको प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले परियोजनाको लक्ष्य, समष्टिगत उद्देशय,उद्देश्य, लक्षित समुह,उपलब्धि,असल अभ्यास तथा सिकाईको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा परियोजनाका अनुगमन मुल्यांकन अधिकृत अनिल साहले प्रारम्भिक बालविकास सम्बन्धि भएका क्रियाकलापहरुको बजेट सहितको जानकारी गराउनु भएको थियो । त्यस्तै कार्यक्रम अधिकृत रिमा झाले परियोजना अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य अधिकार समबन्धि भएका क्रियाकलापहरुको बारेमा सविस्तार जानकारी गराउनु भएको थियो । यता, ज्वासका तर्फबाट परियोजना अन्तरगत भएका कामहरुका बारेमा परियोजना संयोजक निकिता सिँह यादवले प्रस्तुतीकरण गर्नुभएको थियो । सो कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका कार्यक्रम विज्ञ मिहिर कुमार झाले पालिकाको विभिन्न वडामा आफुहरुले काम गरेको बताउनु भयो ।
बालविवाहका क्षेत्रमा प्लानले गरेको कामहरुलाई अगामी दिनमा पालिकाले गर्नुपर्ने धारणा राख्नु भयो । सुझाबका आधारमा अगामी दिनमा समेत काम गर्ने बताउनु भयो । सो कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्माले अगामी दिनमा पालिकाले आना बजेटबाट समेत यस्ता कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष तेजीलाल यादवले वाल विवाह नै ठुलो चुनौती रहेको बताउनु भयो ।
परियोजना संचालन भएदेखि चार वडामा परिवर्तन देखिएको सो वडाका अध्यक्षहरु, योजना शाखाका प्रमुख,स्वास्थ्य शाखाका कर्मचारीहरु,वडाध्यक्षहरु आमा समुह, सीओसी च्याम्पियनहरु, अभिभावक समुह लगायतका सहभागीहरुले बताएका थिए ।
सो कार्यक्रममा परियोजनाका फिल्ड सुपरभाइजरहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार धर्वेन्द्र झाले गनुृभएको थियो । सामाजिक लेखा परिक्षणमा सहभागी सरोकारबलाहरुले यो परियोजनाले समाजमा धेरै परिवर्तन भएको बताउदै यसले बालिकाहरुको सशक्तिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको सहभागीहरुले जानकारी दिएका थिए । उक्त सामाजिक लेखा परिक्षण संतोषजनक रहेको स्थानीयवासीको भनाई छ ।
फोटो १ छ
शहिदनगर नगरपालिकामा सशक्त वालिका परियोजनाको सामाजिक ले..
जनकपुरधामजेठ २२ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा संचालित सशक्त बालिका परियोजनाको सामाजिक लेखा परिक्षण ..
2 घन्टा पहिले
शहिदनगर नगरपालिकामा सशक्त वालिका परियोजनाको सामाजिक ले..
जनकपुरधामजेठ २२ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा संचालित सशक्त बालिका परियोजनाको सामाजिक लेखा परिक्षण ..
2 घन्टा पहिले
भायानेटकोवाईफाई ६इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम ..
जनकपुरधामजेठ २१ गते ।नेपालको अग्रणीइन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका ला..
1 दिन पहिले
सीएफडब्लुएको ‘आर्ट ईज पावर ’कार्यशाला सम्पन्न
जनकपुरधामजेठ २१ गते ।घर, विद्यालय र समाजमा बालिका तथा किशोरीहरूले भोग्दै आएका चुनौतीहरू यसपटक शब्दमा होइन, रंग र ..
1 दिन पहिले
कमला नगरपालिकामा सशक्त वालिका परियोजनाको सामाजिक लेखा ..
जनकपुरधामजेठ २१ गते ।धनुषा जिल्लाको कमला नगरपालिकामा संचालित सशक्त बालिका परियोजनाको सामाजिक लेखा परिक्षण बिह..
1 दिन पहिले
महरानीमाई टोल विकास संस्थालाई क्षमता अभिबृद्धि अभिमुखि..
जनकपुरधाम जेठ २० गते ।धनौजी गाउँपालिका वडा नं. ४ तरहीमा गठन भएका महरानीमाई टोल विकास संस्थाका ११ जना पदाधिकार..
2 दिन पहिले

तिनवटा टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता अभिबृद्ध..
जनकपुरधाम जेठ १९ गते ।महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ४ र ५ का ३ वटा टोल विकास संस्थाका ३० जना पदाधिकारीहरुल..
3 दिन पहिले
‘सशक्त बालिका परियोजना’को वार्षिक समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ १४ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा संचालित ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोज..
8 दिन पहिले
देशमा नेता अली बढि भयो
इन्द्रकुमार मधेशानन्ददेशमा नेता अली बढि भयो । कम गर्नु पर्छ। संघिए संसद र प्रदेश संसदको सीट सांख्या आधिमा झार्नु..