दक्षिण एसियाली कराते च्याम्पियनसिपमा मधेस प्रदेशबाट चार अफिसियल सहभागी हुने

1 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधामं, असार २७ — बङ्गलादेशको राजधानी ढाकामा २०२६ जुलाई १५ देखि १९ तारिखसम्म आयोजना हुने १०औँ दक्षिण एसियाली क्याडेट, जुनियर, यू–२१ तथा सिनियर कराते च्याम्पियनसिपमा मधेस प्रदेशबाट चार जना अफिसियल सहभागी हुने भएका छन्। प्रतियोगिता जुलाई १५ देखि १९ सम्म सञ्चालन हुने तालिका रहेको छ।
प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने अफिसियलहरूमा श्री चित्रबहादुर पुलामी, श्री बिरेन्द्र कर्ण, श्री राजेश कुमार गुप्ता तथा श्रीमती फुलकुमारी योन्जन रहेका छन्।
अन्तर्राष्ट्रिय स्तरको यस प्रतिष्ठित प्रतियोगितामा मधेस प्रदेशबाट चार जना अफिसियलको सहभागिताले प्रदेशको कराते खेलको विकास, अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान तथा खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

12 comments
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..

  जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..

8 घन्टा पहिले

राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..

  जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..

1 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

1 दिन पहिले

सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..

  जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..

मैथिली साहित्य समाजक १५०औँ मासिक कविगोष्ठी सम्पन्न बैद..

  जनकपुरधाम, साउन २४ । मैथिली साहित्य समाज जनकपुरधामक आयोजनामे १५०सम मासिक कविगोष्ठीक विशेष समारोह शनिदिन जनकप..

13 घन्टा पहिले

धनुषाक सुधार केन्द्रमे एक गोटेके ‘शंकास्पद’ मृत्यु

  जनकपुरधाम, साउन २४ गते । धनुषाक एक सुधार केन्द्रमे एक व्यक्तिक मृत्यु भेलअछि । मृत्यु होबबलामे धनुषाधाम नगरपा..

2 दिन पहिले

सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..

  जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..

राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..

  जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..

अन्तर्जातीय प्रेम आ सामाजिक विभेदक कारण महिला तथा बालबा..

  जनकपुरधाम, साउन २३ गते । ओरेक मधेश प्रदेश सार्वजनिक कएल अर्धवार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमे महिलामाथि ..

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..