आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका लागि काठमाडौं लैजाने तयारी
11 दिन पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइते बालकको अवस्था जटिल रहेकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।
घाइते हुनेमा जनकपुरधाम उपमहानगरपालिका–७ निवासी १२ वर्षीय आनन्द दास रहेका छन्। आन्दोलनका क्रममा उनी गम्भीर रूपमा घाइते भएको जनाइएको छ। प्रारम्भिक उपचारपछि चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । उनलाई हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पंकज महतोले जानकारी दिनुभयो । घटनापछि उनलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो। चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको भन्दै उच्चस्तरीय उपचार आवश्यक पर्ने निष्कर्ष निकालेका छन् । आन्दोलनका क्रममा उनी कसरी घाइते भए भन्ने विषयमा सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनापछि स्थानीयवासी तथा अधिकारकर्मीहरूले आन्दोलनका क्रममा बालबालिकाको सुरक्षाप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
8 घन्टा पहिले

राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
1 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..

मैथिली साहित्य समाजक १५०औँ मासिक कविगोष्ठी सम्पन्न बैद..
जनकपुरधाम, साउन २४ । मैथिली साहित्य समाज जनकपुरधामक आयोजनामे १५०सम मासिक कविगोष्ठीक विशेष समारोह शनिदिन जनकप..
14 घन्टा पहिले
धनुषाक सुधार केन्द्रमे एक गोटेके ‘शंकास्पद’ मृत्यु
जनकपुरधाम, साउन २४ गते । धनुषाक एक सुधार केन्द्रमे एक व्यक्तिक मृत्यु भेलअछि । मृत्यु होबबलामे धनुषाधाम नगरपा..
2 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
अन्तर्जातीय प्रेम आ सामाजिक विभेदक कारण महिला तथा बालबा..
जनकपुरधाम, साउन २३ गते । ओरेक मधेश प्रदेश सार्वजनिक कएल अर्धवार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमे महिलामाथि ..
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..