शहिदनगरमा बालिका सुरक्षा र हिंसा न्यूनीकरणबारे सचेतनामूलक छलफल

2 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
भदौँ १ गते । धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. ७ मा बालिका सुरक्षा, हिंसा तथा दुव्र्यवहार न्यूनीकरणसम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न भएको छ।
प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा जानकी महिला जागरण समाजको आयोजनामा र शहिदनगर नगरपालिका–७ को समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। विगत दुई वर्षदेखि सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत धनुषाका पाँचवटा स्थानीय तहमा बालविवाह न्यूनीकरणका लागि विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्।

कार्यक्रममा विशेषगरी बालिकामाथि हुन सक्ने हिंसा, दुव्र्यवहार, शोषण तथा अन्य जोखिमका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरिएको थियो। हिंसा र दुव्र्यवहारका विभिन्न स्वरूपबारे जानकारी गराउँदै सम्बन्धित विषयमा तयार पारिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो।
अन्तरक्रियाका क्रममा एक–अर्कालाई अपमानजनक तथा नराम्रा शब्द प्रयोग गरी होच्याउनेदेखि अपरिचित व्यक्तिले विभिन्न प्रलोभन देखाएर बालबालिकालाई फकाउने, बेचबिखनको जोखिम तथा इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गर्दा हुन सक्ने सम्भावित जोखिमबारे चर्चा गरिएको थियो।
घर, समुदाय वा विद्यालय जुनसुकै स्थानमा बालबालिकामाथि गलत व्यवहार भइरहेको भए समयमै पहिचान गरी सम्बन्धित निकायमा जानकारी गराउन सके हिंसा तथा जोखिम न्यूनीकरण गर्न सकिने सहभागीहरूलाई जानकारी दिइएको थियो। साथै बालविवाह र दाइजो प्रथाजस्ता सामाजिक विकृति अन्त्यका लागि परिवार तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइयो।

कार्यक्रममा आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने बाल हेल्पलाइन १०९८, नेपाल प्रहरी १००, प्लान इन्टरनेशनल नेपाल १६६००१३५५८० तथा जानकी महिला जागरण समाज १८१०५००००५८ मा निःशुल्क सम्पर्क गरी हिंसा, दुव्र्यवहारलगायतका घटनाबारे उजुरी तथा सहयोग लिन सकिने जानकारीसमेत दिइएको थियो। शहिदनगर–७ अन्तर्गत तारा टोल र धबौली टोलका अति विपन्न परिवारलाई लक्षित गरी आयोजित कार्यक्रममा किशोरी तथा युवा महिलासहित करिब ५० जनाको सहभागिता रहेको थियो। कार्यक्रमलाई जानकी महिला जागरण समाजकी कार्यक्रम संयोजक निकिता सिंह यादव र सामाजिक अगुवा कल्पना कुमारी यादवले सहजीकरण गरेका थिए। छलफलले समुदायमा बालिकाको सुरक्षा, अधिकार र जोखिम पहिचानबारे थप सचेतना फैलाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

19 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

19 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

19 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

19 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

20 घन्टा पहिले

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..