मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवसायीको टोली प्रस्थान
1 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले भारतको मुम्बईमा आयोजना हुने ट्राभल एण्ड टुरिजम फेयर (टीटीएफ) मा सहभागी हुन प्रस्थान गरेका छन्।
मुम्बईस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टर, बीकेसीमा अगस्ट २० देखि २२ गतेसम्म आयोजना हुने तीनदिने मेलामा विभिन्न देश तथा भारतका विभिन्न राज्यका पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल, एयरलाइन्स, डीएमसीलगायत पर्यटन क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
मधेशबाट सहभागी हुने व्यवसायीहरूले मेलामार्फत जनकपुरधामसहित प्रदेशका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्नुका साथै भारतीय पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारी विस्तार गर्ने अपेक्षा गरिएको छ।
यसैबीच मुम्बई प्रस्थान गर्न लागेका पर्यटन व्यवसायीहरूलाई जनकपुरधाम उद्योग वाणिज्य संघले सम्मानसहित बिदाइ गरेको छ। संघका अध्यक्ष सुरेन्द्र भण्डारी, निवर्तमान अध्यक्ष जितेन्द्र महासेठसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले व्यवसायीलाई गम्छा ओढाएर सम्मान गर्दै सफल यात्रा र शुभकामना दिएका थिए।
भारतको ठूलो पर्यटन बजारमध्ये मुम्बईमा हुने अन्तर्राष्ट्रियस्तरको पर्यटन मेलामा मधेशका व्यवसायीको सहभागितालाई प्रदेशको पर्यटन बजार विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। विशेषगरी जानकी मन्दिर, मिथिला संस्कृति, धार्मिक स्थल तथा मधेशका अन्य पर्यटकीय गन्तव्यलाई भारतीय पर्यटकमाझ प्रवद्र्धन गर्न मेलाले सहयोग पुग्ने व्यवसायीहरूको विश्वास छ।
होटल तथा पर्यटन व्यवसायी संघका महासचिव दीपेन्द्र पराजुलीका अनुसार टीटीएफमा सहभागिताले मधेशका पर्यटन व्यवसायीलाई अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष सम्पर्क र सहकार्यको अवसरसमेत प्रदान गर्नेछ।
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
30 मिनट पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
1 घन्टा पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
1 घन्टा पहिले
धनुषामा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीको आशंका, क..
जनकपुरधाम भदौँ ३ गते । धनुषामा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आशंका बढेको भ..
1 घन्टा पहिले
समावेशी सेवा प्रवाह र असल अभ्यासबारे जनकपुरधाममा अन्तर..
जनकपुरधामभदौँ २ गते ।स्थानीय तहमा समावेशी सेवा प्रवाह, सुशासन तथा असल अभ्यासबारे अन्तरक्रिया कार्यक्रम मंगलबार..
22 घन्टा पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
30 मिनट पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
1 घन्टा पहिले
धनुषामा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीको आशंका, क..
जनकपुरधाम भदौँ ३ गते । धनुषामा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आशंका बढेको भ..
1 घन्टा पहिले
समावेशी सेवा प्रवाह र असल अभ्यासबारे जनकपुरधाममा अन्तर..
जनकपुरधामभदौँ २ गते ।स्थानीय तहमा समावेशी सेवा प्रवाह, सुशासन तथा असल अभ्यासबारे अन्तरक्रिया कार्यक्रम मंगलबार..
22 घन्टा पहिले
बलवा नगरपालिकामा संयुक्त अनुगमन तथा एलपीएसी समीक्षा बै..
जनकपुरधामभदौँ २ गते । महोत्तरीको बलवा नगरपालिकाका वडा नं. ४ र ११ मा सञ्चालित सकेलिङ अप ग्रेजुएसन एण्ड रेसिलेन्स इ..
22 घन्टा पहिले
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
2 दिन पहिले