सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ सदस्यीय नयाँ कार्यसमिति चयन
59 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्रसाद मण्डलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गिता महरा, सचिवमा शुभाषचन्द्र झा र कोषाध्यक्षमा रामचन्द्र यादव चयन भएका छन्।
संघका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न साधारण सभामा गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव रामचन्द्र साह प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नगराइन नगरपालिका–७ का वडा अध्यक्ष, प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ मिहिर कुमार झा तथा स्पोन्सरसिप संयोजक अन्जु साक्यलगायतको उपस्थिति थियो । साधारण सभामा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनअनुसार संघले प्लान इन्टरनेशनल नेपाल, वन हर्ट वल्र्डवाइड, लुथरन वल्र्ड रिलिफलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगमा शिक्षा, स्वास्थ्य, बाल संरक्षण, बालिका सशक्तीकरण, जीविकोपार्जन, सुरक्षा तथा न्याय र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको छ ।
संघले गत आर्थिक वर्षमा विभिन्न कार्यक्रममार्फत रु. ३ करोड ५० लाख ६ हजार ६१९ रुपैयाँ ९१ पैसा प्राप्त गरी रु. ३ करोड ४८ लाख ८६ हजार ५२९ रुपैयाँ ९१ पैसा बराबरको कार्यक्रम सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ।
संघका अनुसार स्पोन्सरसिप कम्युनिकेशन कार्यक्रमअन्तर्गत धनुषाका विदेह, कमला, शहीदनगर र सबैला नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ। त्यस्तै, सशक्त बालिका परियोजना विदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा सञ्चालन भएको छ। मातृ तथा नवशिशु स्वास्थ्य प्रवद्र्धन परियोजना धनुषाका १७ वटै स्थानीय सहयोगमा धनुषाका चार, सिरहाका दुई र महोत्तरीका दुई स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिएको तथा जनकपुरधाम उपमहानगरपालिकामा सुरक्षा तथा न्यायसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको संघ छ। संघले धनुषा, महोत्तरी र सिरहाका विभिन्न स्थानीय तहमा आफ्नो कार्यक्रमको सञ्जाल तहमा सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, लुथरन वल्र्ड रिलिफको सहयोगमा धनुषाका चार, सिरहाका दुई र महोत्तरीका दुई स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिएको तथा जनकपुरधाम उपमहानगरपालिकामा सुरक्षा तथा न्यायसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ।
गत आर्थिक वर्षमा संघका कार्यक्रमबाट १५ हजार ९६६ जना प्रत्यक्ष र ५४ हजार १७२ जना अप्रत्यक्ष रूपमा लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ। संघले धनुषा, महोत्तरी र सिरहाका विभिन्न स्थानीय तहमा आफ्नो कार्यक्रमको सञ्जाल विस्तार गरेको जनाएको छ।
संघमा हाल ३० जना तलबभोगी कर्मचारी र १४ जना स्वयंसेवक कार्यरत रहेको बताइएको छ। संस्थाले जनकपुरमा आफ्नै कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याएको तथा आवश्यक फर्निचर, उपकरण र भौतिक पूर्वाधारसमेत व्यवस्थापन गरेको जनाएको छ।साधारण सभामा संस्थाको संस्थागत सुशासन, कार्यक्रमको गुणस्तर, पारदर्शिता, कर्मचारी तथा कार्यसमितिबीच समन्वय र नयाँ साझेदार तथा दातृ निकायसँग सम्बन्ध विस्तारलाई आगामी दिनका प्रमुख चुनौती र प्राथमिकताका रूपमा प्रस्तुत गरिएको थियो। गत आर्थिक वर्षमा नयाँ कार्यक्रम सञ्चालनका लागि पाँचवटा दातृ निकायमा प्रस्ताव पेश गरिएको पनि प्रतिव व्यवस्थापन सुदृढीकरण, कर्मचारीको क्षमता विकास, कार्यक्रमको नियमित अनुगमन, पारदर्शिता तथा जवाफदेहिता वृद्धि, स्थानीय तथा प्रादेशिक सरकारसँग सहकार्य विस्तार र नयाँ स्रोत परिचालनलाई प्राथमिकत क्षेत्रमा समुदायको आवश्यकता अनुसार कार्यक्रम विस्तार गर्ने संघले जनाएको छ। साधारण सभाले संस्थाको आगामी कार्यदिशा र नेदनमा उल्लेख छ।
आर्थिक वर्ष २०८३÷०८४ का लागि संस्थागत सुशासन तथा व्यवस्थापन सुदृढीकरण, कर्मचारीको क्षमता विकास, कार्यक्रमको नियमित अनुगमन, पारदर्शिता तथा जवाफदेहिता वृद्धि, स्थानीय तथा प्रादेशिक सरकारसँग सहकार्य विस्तार र नयाँ स्रोत परिचालनलाई प्राथमिकतामा राखिएको छ।
साथै शिक्षा, स्वास्थ्य, बाल संरक्षण, जीविकोपार्जन तथा सामाजिक विकासका क्षेत्रमा समुदायको आवश्यकता अनुसार कार्यक्रम विस्तार गर्ने संघले जनाएको छ। साधारण सभाले संस्थाको आगामी कार्यदिशा र नीतिगत विषयमा आवश्यक छलफल तथा निर्देशनसमेत गरेको जनाइएको छ ।
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
7 मिनट पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
7 मिनट पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
54 मिनट पहिले
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
59 मिनट पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
5 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
6 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
7 मिनट पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
54 मिनट पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
5 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
6 दिन पहिले
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..
6 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
7 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..