जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासलाई सामग्री सहयोग
1 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि आवश्यक सामग्री सहयोग गरेको छ । सुरक्षा आवासमा रहेका महिला तथा बालबालिकाको दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले समाजले ब्ल्याङ्केट, डसना, बेडसिट, सिरानी, कुर्ता–सुरुवाल, स्वेटर तथा बालबालिकाका लागि आवश्यक कपडालगायतका सामग्री हस्तान्तरण गरेको हो । हिंसा प्रभावित महिला तथा बालबालिकालाई सुरक्षित आश्रय, संरक्षण तथा आवश्यक सहयोग प्रदान गर्दै आएको ओरेक धनुषाले प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ। ओरेकले यस मानवीय कार्यका लागि जानकी महिला जागरण समाजको सम्पूर्ण टोलीलाई धन्यवाद दिँदै यस्ता सहयोगले सुरक्षा आवासमा आश्रित महिला तथा बालबालिकाको दैनिक जीवनयापन सहज बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, उनीहरूको अधिकार संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न विभिन्न संघसंस्था तथा सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेको ओरेकले जनाएको छ । ओरेक धनुषाले आगामी दिनमा पनि हिंसा प्रभावित महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र न्यायका लागि सम्बन्धित संघसंस्था तथा सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । यस्ता सहयोग तथा सहकार्यले हिंसा प्रभावित महिला तथा बालबालिकालाई आवश्यक सामग्री उपलब्ध गराउनुका साथै उनीहरूको संरक्षण, आत्मसम्मान र सुरक्षित जीवनयापनमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
20 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
35 मिनट पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
48 मिनट पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
1 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..
2 घन्टा पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
11 दिन पहिले