२०२४ मा डेब्यु गर्दै यी ५ स्टार किड्स
3 वर्ष पहिले प्रकाशित
Smrititimes
एजेन्सी ।
मुम्बई,माघ ४ गते । वर्ष २०२३ मा केही स्टार किड्स फिल्म अभिनयमा भित्रिए । जसमा सुहाना खान, खुसी कपुर, अलिजेह अग्निहोत्री, राजवीर देओल र अथस्त्य नन्दा रहेका छन् । यो वर्षपछि अर्थात २०२४मा पनि केही स्टार किड्सका डेब्युको चर्चा छ । तीमध्ये केहीको फिल्म घोषणा भइसक्यो, भने केहीको आउने चर्चा छ । यो वर्ष फिल्मी पर्दामा देखिने ५ किड्स जसको चर्चा अहिले गर्न खोजिएको छ ।
राशा तदानी
राशा तदानी अभिनेत्री रवीना टन्डनकी छोरी हुन् । उनी फिल्म डेब्यु अगाडि नै स्टार भएकी छन् । सामाजिक संजालमा उनको निकै फलोअर्स छन् । साउथ सुपरस्टार रामचरणको साउथ फिल्मबाट उनी डेब्यु गर्न लागेको चर्चा छ ।
शनाया कपुर
संजय कपुरकी छोरी शनाया पनि यो वर्ष डेब्यु गर्ने तरखरमा छिन् । उनी हट लुक्स र डान्सको कारणले सधै चर्चामा छाउछिन् । शनायपनि साउथ फिल्मबाट डेब्यु गर्दैछिन् । उनी मोहनलालको पेन इन्डिया फिल्म ‘वृषभा’मा देखिनेछिन् ।
पशमीना रोशन
ऋतिक रोशनकी काकाकी छोरी पश्मीना रोशन पनि यो वर्ष अभिनयमा भित्रिनेछिन् । पश्मीना शाहिद कपुरको फिल्म ‘इश्क विश्क’को रीमेकबाट बलिउडमा भित्रिदैछिन् । ‘इश्क विश्क’ २००३ मा आएको रोमान्टिक फिल्म हो ।
इब्राहिम अलि खान अभिनेता सैफअलि खानका छोरा इब्राहिम अलि खान पनि फिल्ममा डेब्यु गर्ने चर्चा छ । उनी करण जौहरको फिल्म ‘सरजमीत’बाट बलिउडमा देखिदैछन् । तर अहिलेसम्म यो खबर पुष्टि भएको छैन ।
अहान पाण्डे
अभिनेता चंकी पाण्डेका छोरा अहान पाण्डेपनि यो वर्ष अभिनयमा भित्रिने चर्चा छ । उनी यशराज फिल्मको ब्यानरबाट डेब्यु गर्नेछन् ।
साभार : रातोपाटी

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
8 घन्टा पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
8 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
1 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
2 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
3 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
3 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई à..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटà..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्à..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
3 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
3 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी à¤..
3 वर्ष पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..