शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई गुजरातको बरोद्राबाट उद्धार
2 वर्ष पहिले प्रकाशित
Smrititimes
बटुकनाथ झा
जनकपुरधाम
असोज ६ गते ।
धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात राज्यको बरोद्रामा राखेपछि शान्ति पुनस्र्थापना गृहको सक्रियतामा घर फर्काइएको छ । जिल्लाको शहिदनगर नगरपालिका ४ की एक जना बालिकालाई धनुषाधाम ३ का २१ वर्षिय राजु दासले मायाजालमा फसाई तीन जना साथीको सहयोगमा बरोद्रामा लगेर राखेको सूचनाको आधारमा गृहले भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको छ ।
गत असार ११ गते बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय धनुषामा अपहरण मुद्धा दर्ता गराएर शान्ति पुनस्र्थापना गृहमा समेत निवेदन दिई छोरीलाई खोजी गर्न आग्रह गरेका गृहकी धनुषाका कार्यक्रम संयोजक रिना कुमारी झाले जानकारी दिनुभयो । उनको खोजीका लागि शान्ति पुनस्र्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईको अगुवाईमा गएको समुहले भारतको देहरादुनमा रहेको सामाजिक संस्था हेल्प क्रसको सहयोगमा बालिका समक्ष पु्ग्न सफल भएका थिए ।
भारत प्रवेश गरेदेखि लगातार बालिकाको बोमाइलको लोकेसन ट्रेस गरी पछ्याईरहेका भट्टराईका समुहले बरोद्राका कमिसनर नरसिँह कुमारको समन्वयमा बालिकालाई उद्धारगरुी सीडबलु सी बरोद्रामा राखि नेपाली दुतावासमा जानकारी गराई भदौँ २९ गते भारतीय प्रहरी,सामाजिक संस्थाहरु तथा भारत स्थित नेपाली दुतावासको समन्वयमा अपहरित बालिकालाई नेपाल ल्याउन सफल भएको उद्धार संयोजक भट्टराईले जानकारी दिनुभयो । भारतको देहरादुनमा सक्रिय रहेका ुामाजिक संस्था हेल्प क्रसका महासचिव बिशाल थापाको समन्वयमा १ट सेप्टेम्बर २०२४ का दिन ति अपहरणमा संलग्न युवा राजु दास तथा अपहरित बालिकालाई फर्काइएको भट्टराईले जानकारी दिनुभयो ।
अपहरित वालिकाको खोजीमा भारत गएका टिममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी साहायक निरिक्षक रास नारायण राय पनि थिए । छोरी सँम्पर्क विहिन भएपछि उनका आमाले जिल्ला प्रहरी कार्यालय धनुषामा युवाका आमा धनुषाधाम ३ का आशा देवी दास, अपरहरणमा संलग्न स्थानीय सुभन्सा मुखिया लगायतका ४ जना माथि मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छ । उद्धार गरिएका बालिकालाई शान्तिपुनस्र्थापना गृहमा राखि असोज ४ गते जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको थियो भने युवक दासलाई प्रहरी कार्यालयमा नै राखिएको थियो । दुबै जनालाई अभिभावकको जिम्मा लगाइएको शान्ति पुनस्र्थापना गृहका धनुषा जिल्ला कार्यक्रम संयोजक रिना कुमारी झाले जानकारी दिनुभयो ।
मानव बेचबिखनका बिरुद्धमा सिमा क्षेत्रमा सक्रिया रहेका गृहले जनकपुरधामको रेल्वेस्टेशन तथा जटही नाकामा नियमित रुपमा भारत जान लागेका महिला युवतीहरुलाई पुछताछ गरी बेचबिखानका लागि लगिरहेका रोक्ने काम गरिरहेको छ । गत आर्थिक वर्षमा रेल्वेस्टेशन तथा जटही नाकामबाट एक सय ६२ जनालाई उद्धार गरेको कार्यक्रम संयोजक झाले जानकारी दिनुभयो । बिभिन्न बाहानामा ललाई फकाई भारतमा बेच्नको लागि लगिरहेकाहरु मध्ये मधेशी बाहुन ४ जना, मधेशी दलित ३७ जना, अन्य ८३ जना पहाडी बाहुन २ जना , पहाडी दलित १० जना, पहाडी जनजाती ५ जना, मुस्लिक १३ जना र अन्य ८ जना गरी एक वर्षमा एकसय ६२ जनालाई उद्धार गरिएको झाले बताउनु भयो ।
एक वर्षमा जनकपुरधामको रेल्वे स्टेशनबाट शान्ति पुनस्र्थापना गृहले एक हजार ५ सय ९६ जनालाई पराशर्म तथा एक सय २६ जनालाई उद्धार गरेका थिए भने जटही नाकाबाट एक हजार ५९ जनालाई परामर्श तथा ३६ जनालाई उद्धार गरी आर्थिक वर्ष २०८०–८१ म कुल २ हजार ६ सय ५५ जनालाई परामर्श तथा उक सय ६२ जनालाई उद्धार गरिएको गृहको बार्षिक प्तिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै चालु आर्थिक वर्षको साउन महिनामा २१ जना र भदौँमा १२ जनाको उद्धार गरिएको छ । रोगजारीको बाहानामा विभिन्न प्रलोभनमा परि यौन तथा श्रम शोषणमा परेको र घरेलु हिँसको सिकार भएका महिला तथा बालबालिकाहरु मानव बेचबिखन तथा ओसारपोसारको चपेटामा परेका छन् ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
4 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
5 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
5 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
6 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
6 दिन पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटà..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्à..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
3 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
3 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी à¤..
3 वर्ष पहिले
अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रूल’ को à..
काठमाडौं ,चैत २६ गते । तेलुगु उद्योगका सुपरस्टार अल्लु अर्जुनले आफ्नो जन्मदिनमा आफ्ना फ्यानहरूलाई विशेष उपहाà¤..
3 वर्ष पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..