धनौजीका हरुवा चरवा अहिले पनि आधारभुत आवश्यक्ताबाट बञ्चित

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
१५ गते माघ ।

धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ४ भडरीयाको मुसहर बस्तीमा अहिले पनि विकासले खासै असर गरेको अवस्था छैन् । अन्य जातको जनसंख्या कम भएपनि अधिकांश मुसहर समुदायका हरवा चरवा समुदाय भुमिहिन सुकुम्बासी रहेका छन् ।

उनिहरु अर्काको खेतमा काम गरेर पेटपाल्ने काम बर्षौ देखि गर्दै आए पनि पछिल्ला समयमा थप समस्या भएको छ । विगतमा ति विपन्न तथा हरुवा चरवा समुदायको समस्याहरुलाई समाधान गर्न एक वर्षे कार्ययोजना तयार पारिएपनि सो अुनकुल काम नहुँदा उनिहरुमा निरासा छाएको छ ।

त्यहाँ रहेका हरवा चरवा समुदायको बालबालिकाहरुका लागि विगतमा निःशुल्क ट्युसनको ब्यवस्था भएपनि पछिल्ला समयमा त्यसको निरन्तरता नपाएपछि ति समुदायका बालबालिकाहरुको शैक्षिक स्तरमा पनि खासै परिवर्तन भएको अवस्था छैन । तरही हरुवा चरवा समुहका अध्यक्ष लक्षमण मंडलका अन्ुसार सो समुदायको शैक्षिक स्तर बढाउन पहल भएपनि निरन्तरता नपाएकाले समस्या भईरहेको छ ।

गाउपालिकाका अध्यक्ष राजकुमार साहले विपन्न हरवाचरवा समुदायको लागि जग्गाको व्यवस्था गर्न गुठी संस्थान संग समन्वय गरेको बताउनु भयो । उहाँले ति समुदायको उत्थानका लागि बजेट समेथत विनियोजन गरी विभिन्न प्रकारका योजनाहरु ल्याउने बताउनु भयो ।
समुदायमा रहेका हरुवा चरवाहरुको लगत संकलन नभएको कारण उनिहरुलाई सहयोग गर्न समस्या भईरहेको छ । लगत संकलन नहूँदा हरुवा चरवा अवसरबाट बञ्चित भएका छन् । विपन्न हरुवा चरवा समुदायको लागि लागत संकलन गरी उनिहरुको जग्गाको लालपुर्जा दिलाउन पहल गर्ने, उनिहरुलाई नागरिकता दिलाउन पहल गर्ने, व्यक्तिगत घटना दर्ता, जिविकोपार्जनका क्षेत्रमा पहुँच, शैक्षिक क्षेत्रमा पहूँच,स्वास्थ्य सम्बन्धी आवश्यक सेवा प्रदान लगायतका विषयमा ति समुदायलाई सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको छ ।

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

2 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

2 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

5 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

2 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

12 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

21 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

25 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

26 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..