हात्तीपाइले राेग विरूद्धकाे औषधि बैशाख १६ देखि ३० गते सम्म वितरण गरिने

3 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपेश मल्लिक
जनकपुरधाम, वैशाख ९ गते । जनकपुरधाम उपमहानगरपालिको आयोजनामा राष्ट्रिय हातिपाइले रोग निवारण सम्बन्धी कार्यक्रमको आयोजना भएको छ । स्थानीय तह स्तरिय योजना अन्तर्गत वैशाख १६ देखि ३० गते सम्म प्रत्येक वडामा हातिपाइले रोग विरुद्धको औषधि उपलब्ध गराईने अभियान रहेको हो । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न जनसमुदायलाई आग्रह गरे । उनले पढेलेखे ब्यक्तिहरुले नै हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न आनाकानी गरेकोले शहरीक्षेत्रमा समस्यारहेको ध्यानाकर्षण गराए ।

कार्यक्रमका फोकल पर्सन सुबोध कुमार यादवले स्थानीय तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले संस्था, विद्यालय तथा घरदैलोमा गई निशुल्क औषधी वितरण गरिने जानकारी दिए । हात्तीपाईले शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ्ता बनाउने एक सरुवा रोग भएकोले औषधी सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपाय रहेको ध्यानाकर्षण गराए । उनले हात्तीपाइले (फाइलेरिया) रोग मानिसलाई लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । शरीरमा परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु जस्तै हात्तीपाईले र अण्डकोष सुन्निे गरेको बताए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. लक्ष्मी गोइतले हात्तीपाईले रोग लागिसकेपछि कसरि उपचार तथा सुरक्षा गर्ने विषयमा बताए ।

उनले हत्पतामा दुई दिन सोमबार र बिहिवार हात्तीपाईले रोगको विरामीहरुका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ओपिडि सञ्चालन रहेको जनाए । कार्यक्रममा समाजिक विकास समितिका अध्यक्ष मिथिलेश कर्ण , शिक्षा शाखा अधिकृत अंजु पाण्डे , प्रमुख मेहिलाल यादव, औषधि व्यवसायि संघका पप्पु जलान लगायतका उपस्थिति रहेको थियो ।

12 comments
मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार ..

जनकपुरधाममंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तà¤..

6 घन्टा पहिले

मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार ..

जनकपुरधाममंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तà¤..

6 घन्टा पहिले

ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्..

जनकपुरधाम मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाà¤..

7 घन्टा पहिले

अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..

जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..

10 घन्टा पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

17 दिन पहिले

धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..

जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..

17 दिन पहिले

मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार ..

जनकपुरधाममंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तà¤..

6 घन्टा पहिले

अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..

जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..

10 घन्टा पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

17 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

2 महीना पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

2 महीना पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..