नगराईनमा ६ लाईनको सडक व्यवस्थित गर्न वडासदस्य चौधरीले गुहारे मुख्यमन्त्री

2 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा
जनकपुरधाम
असोज २ गते ।
विगत लामो समय देखि जनकपुर जटही ६ लाईन सडकखण्डको नगराईन र जटहीमा रहेको अतिक्रमण हटाउन सक्रिय रहेका जनप्रतिनिधि प्रदिप कुमार चौधरीले बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहलाई ज्ञापनपत्र बुझाउनु भएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सतिस कुमार सिँहले सो पत्रलाई दर्ता गरी सम्बन्धी पक्षलाई कारबाहीका लागि प्रक्रिया सुरु गर्ने आश्वासन दिनुभएको नगराईन नगरपालिकाका वडा नं. २ का वडा सदस्य समेत रहनुभएका चौधरीले जानकारी दिनुभयो ।

यो भन्दा पहिला सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्ण, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दिपक कुमार झा लगायतका सरोकारबलाहरुलाई लिखित जानकारी गराएपनि सडक अतिक्रमण नरोकिएपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिनुभएको छ ।

सो वडाका कार्यबाहक वडाध्यक्ष रामपरी देवी २०८१ ज्ोठ १६ गते वडावासीलाई सम्बोधन गर्दै जटही र नगराईनमा ६ लाईन सडकमा विभिन्न किसिमका सवारी साधन अबैध तथा अव्यवस्थित तरिकाले राखिएकाले सात दिन भित्र पार्किङको व्यवस्थापन गर्न सुचना जारी गरेपनि खासै असर परेको देखिदैन ।

सो सडकमै स्थानीयबासीले धान सुकाउने, पराल राख्ने, घाँसको थुप्रो, गाईको गोठ, कठघेरा, दाउरा लगायतका सामग्री राख्नुका साथै सडकको फुटपाथमा नै स्थाई रुपमा पक्की निर्माण समेत गरेकाले यसबाट दुर्घटना हुने सम्धमवना बढेको छ । यस्ता गतिविधि गर्नेलाई प्रचलित कानुन तथा सडक ऐन २०३१ को व्यवस्था बमोजिम कारबाही गर्ने सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले जेठ १६ गते काटेको पत्रका उल्लेख भएपनि अहिले सम्म यस्ता काम गर्नेलाई कुनै प्रकारको कारवाही भएको देखिदैन ।

वडाध्यक्ष चौधरीले जिल्ला प्रशासन कार्यालय धनुषा तथा जिल्ला प्रहरी कार्यालय धनुषामा समेत निवेदन दर्ता गराई पटक पटक सूचना जारी गर्दा पनि सडकपेटी अव्यवस्थित राखेकालाई कारबाहीको माग गर्नुभएको छ । अर्बोको लगानीमा बनेको सो जनकपुर जटही ६ लाईनको सडकका ग्रामिण क्षेत्रमा स्थानीयबासीले सडकलाई अन्य प्रयोजनमा प्रयोग गरेकाले सडकको गुणसतरीयताका कमि आउनुका साथै कुरुप देखिने र दुर्घटनाको क्रममा बृद्धि हुने देखिएको छ ।

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

23 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

23 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

1 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

23 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

13 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

13 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

22 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

26 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

27 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..