कानुनी सहायता सेवा प्रदायक संग नीति सम्बाद कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असोज १४ गते ।
आम नागरिकलाई कानुनी सहायता प्रदान गर्न संचालनमा रहेका  राज्य निकायहरु संग सोमबार जनकपुरधाममा नीति सम्बाद कार्यक्रम सम्पन्न भएको छ । यूएनडिपीको  आर्थिक सहयोगमा  दलित समाज उत्थान समिति नेपालको आयोजनामा   संस्थागत सुधार मार्फत  न्यायमा पहँुच अभिबृद्धि परियोजना– २ अन्तरगत  भएको उक्त संवादमा  अधिवक्ता राजकुमार महासेठले न्यायिक समितिको अधिकार, बैतनिक वकिलको  महत्व लगायतका विषयमा  जानकारी गराउनु भएको थियो । 

उहाँले संबिधानमा उल्लेख भए अनुसार  स्थानीय तहमा रहेको न्यायिक समितिको   अधिकार क्षेत्र र अहिले भईरहेको कामका विषयमा समेत जानकारी गराउनु भएको थियो । उक्त नीति समबादको सहजीकरण गर्दै अधिवक्ता महासेठले समाजमा हुने  विभिन्न  प्रकारका द्वन्द्वहरुलाई न्यायिक समितिको माध्यमले  समाधान गर्न समिति आफै प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले न्यायिक समितिको  काम कर्तव्य र अधिकार तथा यसले हेर्ने विवादहरुका बारेमा जानकारी गराउनु भएको थियो । 

सो सम्बाद कार्यक्रमको अध्यक्षता गर्नुभएका जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले आफुले न्ययिक समितिका संयोजक भएर अहिले सम्म गरिएको काम र  भईरहेको चुनौतीहरुका बारेमा स्पष्ट पार्नुभएको थियो ।  कार्यक्रममा उक्त परियोजनाका  जिल्ला पर्यवेक्षक  सुमन झाले  परियोजनाको बारेमा जानकारी गराउनु भएको थियो ।  त्यस्तै यूएनडिपीका प्रतिनिधि उर्मिला रोक्काले आम नागरिकको  न्यायमा पहुँच अभिबृद्धिका लागि  राज्यको निकायहरुले गर्नुपर्ने कामलाई प्रभावकारी बनाउने विषयमा विभिन्न पक्षलाई सक्रिय बनाउने परियोजनाको मुख्य उद्देश्य रहेको बताउनु भयो । 

सो कार्यक्रममा  दलित समाज उत्थान समिति नेपालका   कार्यक्रम सल्लाहकार पुनित चौधरीले संसथाले गरिरहेको कामका सम्बन्धमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका  कानुन अधिकृत  मंसुर राइत, न्यायिक समितिका सदस्य  परमेश्वर साह,  अधिवक्ता  किरण साह, जिल्ला आदालत धनुषाका बैतनिक वकिल राहुल  झा  लगायतकाले मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाका उपाध्यक्ष  फुल कुमारी यादव , संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

10 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

10 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

10 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

13 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

21 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

26 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

26 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..