सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विचल्लीमा

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कातिक १२ गते ।
धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्ता नहुँदा उनि विचल्लीमा परेका छन् । दशक भन्दा बढी समय बैदेशिक रोजगामा बिताएका नारायण खत्वेले पठाएका रकमहरु उनका पत्नीले लिएर उनलाई छाडी दुई छोरा सहित वीरगञ्ज बस्न थाले । आफुले कमाएको रकम सहित पत्नी छोड्दा उनलाई मनाउन एक वर्ष सम्म वीरगञ्ज बस्दा समेत उनि एक्लै रहन पुगे ।

उनको पहिले विवाह जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरमा भएको थियो । पत्नी माथी विस्वास गर्दा कमाएका रकम सहित सन्तान पनि संगै नभएपछि निरास भएर केहि वर्ष पछि परिवारजनको सल्लाहमा नारायण फेरी अर्को विहे रमदैयामा गरे । दोस्रो पत्नी संग जीवन वताउन थालेपछि उनको जीवनमा फेरी तरंग आयो । अन्यत्र बस्दै गरेकी पहिलो पत्नीले उनि माथी जिल्ला प्रहरी कार्यालय धन्ुषामा उजुरी दिदाँ थुनामा रहन बाध्य भएका नारायणका पक्षमा रहेका समाजबिच जिल्ला प्रहरी कार्यालय धनुषामा भएको सहमती अनुसार पहिला श्रीमतीले सहमती गरेर आफ्ना सन्तानको नागरिकता समेत बनाउन सफल भए । यता, दोस्रो श्रीमतीबाट नारायणले दुईटा सन्तान पाए । उनि भन्न्छन्, पहिलो सन्तानको जन्म दर्ता बनए पनि अहिले देस्रो सन्तानको जन्मदर्ता बन्न सकिरहेको छैन् । ’

आपसी सहमतीमा नारायणले आफु संग रहेको चार धुरको घडेरी नामसारी गरेर आफु किनेको जग्गामा घर बनाएर बस्नथाले । सहमती भएपनि पहिलो पत्नी संग सम्बन्ध बिच्छेद नहूँदा उनको दोस्रो पत्नीको विवाहदर्ता बन्न सकेन । जसकारण अहिले उनको दोस्रो सन्तानको जन्मदर्ता बन्न सकिरहेको छैन । उनका जेठी पत्नीले आफु सम्बनध विच्छेद पनि नगरेको र संगै बस्न पनि नचाहेकाले अहिले उनि विचल्ली अवस्थामा पुगेका छन् ।

गाउँमै राज मिस्त्रीको काम गरिरहेका नारायण बैदेशिक रोजगारीका लागि तयारी गरेका छन् । नेपालको संबिधान अनुसार जेठी पत्नी संग सम्बनध बिच्छेद नहुँदा कान्छी श्रीमती संग नाता प्रमाणित नभए पनि उनिबाट जन्मेका सन्तानको जन्मदर्ता बनाउन सकिन्छ । जन्मदर्ता नवजात शिशुको नैसर्गिक अधिकार रहेको छ । यो मान्यतालाई साकार गर्न सामाजिक क्षेत्रमा काम गरिरहेका दलित समाज उत्थान समिति नेपालले उनको सन्तानको जन्मदर्ता बनाउन पहल गरेका छन् । वडास्तरमा पहल गरेर जन्मदर्ताको प्रक्रियालाई आगाडी बढाउन पहल गरिरहेको समितिका कर्मचारी सुमन झाले जानकारी दिनुभयो । नारायण जस्तै विभिन्न कारणले ति गाउँपालिका लगायत अन्य पालिकाहरुका दलित बस्तीमा जन्मदर्ता नहुनेहरुको संख्या अहिले पनि धेरै छन् । आफुहरुको कार्य क्षेत्र रहेका पालिकाहरुमा व्यक्तिगत घटना दर्ता अभियान हुने झाले जानकारी दिनुभयो ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

4 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

4 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

4 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

4 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

4 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

4 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

4 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

4 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

13 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

17 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

18 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..

25 दिन पहिले

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..