मल्लाह जातिको ‘कमला’पुजा यसरी धुमधामसाथ सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

ज्ञानदेब सहनी, ठाढी(धनुषा)
फागुन २९ गते । धनुषाको विदेह नगरपालिका १ ठाढी गाउँमा मल्लाह जातिहरुले जातिय महापूजा बुधबार धुमधामसाथ सम्पन्न भएको छ ।
मल्लाहको मुख्य देवताको रुपमा रहेको (कमला पुजा)जल अर्थात पानीकी देवी कमला महारानी, कोइलाबीर, दयालसिंह, मातैर, शिवधर पजीयार सहित ५६ करोड देवी–देवताको यस महापुजामा भाग दिएर आव्हान गर्ने गरिन्छ ।

मल्लाह जातिहरुको रोजीरोटीको उपाय मुख्य रुपले पानीबाट नै भएको कारण सम्पूणर् मल्लाह जाति सार्वजनिक रुपमै घर–घरबाट चन्दा असुल गरि यस जातिय महापुजाको आयोजन गर्ने गरिन्छ । पानीको मुख्य देवता कमला कोइलाको महापुजा गर्नाले पानीमा काम गर्ने यस जातिहरुको सुरक्षा कमला महारानीले गर्ने गरेको विश्वास उनीहरुसंग रहेको छ ।

विभिन्न नदी, ताल, पोखरीमा पानी भित्र प्रवेश गरेर प्रत्येक दिन काम गर्दै आइरहेका यस जातिलाई पानी भित्र रहेको विषैला जीवजन्तुहरु बाट सुरक्षाको साथै दैनिक जीवनमा पनि सबै मनोकामना पूरा हुने जनविश्वास रहेको बताउँदै ।

सहनीले यस महापूजामा जातिय मुख्य देवी–देवताका साथै छप्पन करोड देवी–देवतालाई आव्हान गरि पूजा गरिने गरेको बताउनु भयो । ठाढी गाउँमा १६५ घरधुरि रहेको मल्लाह जातिहरुका यो सार्वजनिक पूजा प्रत्येक दुई वा तीन वर्षमा आयोजन हुने गर्दछ ।

कुल देवताको यस सार्वजनिक महापूजाबाट बाल–बालिका सहित सबैलाई कल्याण हुन्छ भन्दै पूजा समितिका भालेसवर सहनी मल्लाहले गाउँको चारै तिरबाट रक्षा हुनुको साथै उत्तरोतर प्रगती पनि हुने गरेको बताए ।

उनले भने पूजापछि वर्षभरि हामीहरु आफुलाई सुरक्षित महसुस गर्ने गर्दछौ भने कार्य गर्नमा पनि उत्साह एवं पुर्नताजगी जस्तो महसुस हुने गर्दछन् ।

महापुजाका मुख्य पुजारी–विल्टु सहनी मल्लाह लगायतको नेतृत्वमा दुई दर्जन भन्दा अधिक महिला–पुरुषहरुले देवता खेल्ने गर्दछन् भने भुत–प्रेत लगायतका समस्याबाट ग्रसीत पीडीत व्यक्तिहरुलाई भगताद्धारा उपचार समेत गर्ने गरिन्छ ।

यस महापूजामा अक्षत, पान, सुपारी, लंग, खैनी–पीनी, अरबा चामलको भूजा, चीनीको लडु, खीर, रक्सी सहितका सामाग्रीहरु प्रसादको रुपमा चढाउने गरिन्छ ।

त्यस्तै पूजामा एक दर्जन भन्दा बढी खसी–बोका एवं मुर्गाको बली प्रदान गरिन्छ भने आफ्नो भाँकल पूरा भएको गाउँका अन्य जातिका व्यक्तिहरुले पनि बली प्रदान गर्ने गरिन्छ ।

यस महापुजाको आयोजनका लागि ठाढी गाउँमा बस्ने मल्लाह जातिहरुले चन्दा सहयोग दिने गर्दछन् भने पूजा पश्चात चन्दादाताको हरेक घरमा प्रसाद वितरण गर्ने गरिन्छ । पूजा भएको बेला दर्शकहरुको अत्यधिक भीडभाड हुने गरेकोले सुरक्षार्थ हेतु १०–२० जना युवाहरु स्वयं सेवकको रुपमा परिचालन हुने गरिन्छ ।

१५ दिन अघि देखि नै पुजाको तयारी प्रारम्भ भएको थियो भने लगभग २ लाख रुपैया भन्दा अधिक खर्च भएको समितिले जनाएको छ । भव्यताका साथ सम्पन्न भएको मल्लाह जातिय महापुजालाई देख्नका लागि अन्य गाउँका महिला–पुरुषहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

5 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

5 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

7 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

5 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

13 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

21 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

25 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

26 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..