ओरेक मधेशले मनाए ३४ औ वार्षिक उत्सव
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
चैत २१ गते ।
ओरेक मधेस प्रदेश कार्यालयले एक कार्यक्रमका बिच ३४औं वार्षिक उत्सव बनाएका छन् । मधेश प्रदेश सांसद एवम् महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रूपा यादवको प्रमुख अतिथिमा मनाइएको ३४ औँ वार्षिक उत्सवमा सहभागीहरुले ओरेकले गरिरहेको कामको सराहना गरेका थिए । सो कार्यक्रममा बोल्दै सभापति यादवले समितिमा बजेट नभएपनि महिला वालवालिका तथा सामाजिक नयाय समितिले विभिन्न कानुनहरु बनाएको बताउनु भयो । बजेट बनाउन आफुहरुलाई सामेल नगरेकाले महिलाको हितमा आफुहरुले चाहेर पनि समितिबाट योजनाहरु बनाउन नसकेको बताउनु भयो ।
उहाँले सदनमा अधिकारका लागि बोल्दै सरकारलाई घचघचाउने काम गरिरहेको समेत बताउनु भयो । कार्यक्रममा ओरेक मधेस प्रदेशका संयोजक बिना सिंहले अतिथिहरूलाई स्वागत गर्दै ओरेकका ३४ वर्षको यात्राको भिडियो प्रस्तुति अभियानहरू सँग सम्बन्धित विषयबसतु प्रस्तुतिकरण गर्नुभएको थियो ।
उहाँले ओरेकमा हिंसा प्रभावितहरू रहेको र ओरेकले उनीहरूको न्यायको लागि पूर्वी गर्दै आएको छ बताउनु भयो । नेपाल सरकारले गर्नुपर्ने काम ओरेकले गरिदिएको बताउदै उहाँले सरकारले यस्ता हिंसा प्रभावितको लागि महिला अधिकारको लागि काम गर्ने संघसंस्थालाई बजेट नदिनु दुःखदायी रहेको बताउनु भयो । सो कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अधिकृतले ओरेकलाई ३४ औँ वार्षिक उत्सवको शुभकामना दिँदै ओरेका सँग हामी एकदमै नजिक भएर काम गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले ओरेकको कामको सराहना गर्नुभयो । खेलकुद तथा मधेस प्रदेश सरकार खेलकुद तथा समाजकल्याण मन्त्रालयका मन्त्रालयका समाजकल्याण महाशाखा प्रमुख देवकुमारी खत्रीले शुभकामना मन्तव्य दिँदै ओरेको सुरक्षावास पटकपटक अनुगमन गरेको भन्दै वास्तवमा ओरेकले महिलाको लागि गरेको कामका आफुहरुले मूल्याङ्कन गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रादेशिक अस्पताल जनकपुरका ओसीएमसीका प्रमुख डाक्टर रुपी सिंहले ओरेकलाई शुभकामना दिँदै ओरेक संग नजिक भएर आफुले काम गरेको बताउनु भयो । वार्षिक उत्सवमा विशिष्ट अतिथिको रूपमा धनुषा जिल्ला समन्वय समिति प्रमुख राजनन्दर मण्डल, उपप्रमुख संगीता ठाकुर जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी शाह मधेस प्रदेश सरकार खेलकुद तथा समाजकल्याण महाशाखा प्रमुख देवकुमारी खत्री, राष्ट्रिय मानवअधिकार, जिल्ला प्रहरी कार्यालय जिल्ला प्रशासन कार्यालय लगायत मधेसमा कार्यरत मानव अधिकारको क्षेत्रमा सङ्घसंस्थाहरू रहेको थियो । वार्षिकोत्सवका अवसरमा साँझ ओरेकको प्राङगनमा दिपप्रज्जवलन समेत गरिएको थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
8 घन्टा पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
8 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
1 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
1 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
2 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
3 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
8 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
1 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
13 दिन पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
14 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
22 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
27 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..