रेडियो श्रोता क्लवलाई रेडियो सेट प्रदान
11 महीना पहिले प्रकाशित
Smrititimes
रेडियो श्रोता क्लवलाई रेडियो सेट प्रदान
जनकपुरधाम
मंसिर ३ गते ।
धनुषा जिल्लाको धनौजीमा गठन भएको धनौजी रेडियो श्रोता क्लवका पदाधिकारीहरुलाई रेडियो सेट प्रदान गरिएको छ । सपोर्ट नेपालको आयोजना तथा धनौजी गाउँपालिकाको समन्वयमा संचालित शसक्तिकरण परियोजना अन्तरगत गठित उक्त क्लवका पदाधिकारीलाई रेडियो सेट प्रदान गरिएको छ । सोमकार क्लवका संयोजक मुकेश यादवको संयोजकत्वमा भएको बैठकबाट विभिन्न निर्णय समेत गरिएको छ ।
स्थानीय सामुदायिक रेडियो जानकी एफएम १०६ मेगाहर्जमा पाक्षिक रुपमा प्रसारण भईरहेको कार्यक्रम समावेशी आवाजलाई सुन्ने र तयसमा धनौजी गाउँपालिका अन्तरगतका गतिविधिहरुलाई केन्द्रित जानकारीहरु लिने निर्णय समेत भएको छ । रेडियो सेट पाउनेहरुमा क्लवका संयोजक मुकेश यादव, सदस्यहरु रामबृक्ष साह,शिवशंकर राउत वेलदार, रिंकु देवी मंडल, जयमाला देवी ठाकुर, राजवत्ती देवी पासमान, खुशवु कुमारी, रविन्द्र ठाकुर, परमदेवी मुखिया तथा भरत मुखिया रहेका छन् ।
धनौजी गाउँपालिका वडा न.ं५ का वडाध्यक्ष याकुव कवारीको प्रमुख आतिथ्यमा सपोर्ट नेपालका धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतो तथा महोत्तरी संयोजक प्रकाश ठाकुरको विशिष्ठ आतिथ्यमा सो रेडियो सेट वितरण गरिएको थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
25 मिनट पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
25 मिनट पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
1 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
1 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
1 दिन पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
1 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
25 मिनट पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
1 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
12 दिन पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
13 दिन पहिले
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
13 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
19 दिन पहिले