जनकपुरधाममा डेरी उद्योगको दही नष्ट, गुणस्तरमा कमी भेटिएपछि कारबाही

4 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, २४ बैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनकपुरधामस्थित एक डेरी उद्योगमा अनुगमन गर्दै मापदण्डविपरीत उत्पादन गरिएको १०५ किलो दही नष्ट गरेको छ।

कार्यालयको अनुगमन टोलीले जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्मा चोकमा रहेको गोपाल डेरी उद्योगमा निरीक्षण गर्दा उपभोगका लागि अनुपयुक्त तथा गुणस्तरहीन दही फेला परेको जनाएको छ। नियमित बजार अनुगमनअन्तर्गत गरिएको परीक्षणमा दही तोकिएको खाद्य मापदण्डअनुसार नभेटिएपछि नष्ट गरिएको कार्यालयले जानकारी दिएको हो।

अनुगमनका क्रममा टोलीले डेरी उद्योगलाई उत्पादनस्थलको सरसफाइ कायम राख्न, स्वच्छ उत्पादन प्रक्रिया अपनाउन तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पछिल्ला दिनमा बजारमा बिक्री हुने डेरीजन्य वस्तु, मिठाइ, पेय पदार्थ तथा दैनिक उपभोग्य सामग्रीको निगरानीलाई तीव्र बनाइएको जनाएको छ। जनस्वास्थ्यमा असर पुग्ने खालका गुणस्तरहीन खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने उद्योग व्यवसायमाथि आवश्यक कारबाही जारी रहने चेतावनीसमेत कार्यालयले दिएको छ।

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

4 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

5 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

5 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

5 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

10 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

4 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

5 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

5 दिन पहिले

धनुषामा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीको आशंका, क..

जनकपुरधाम भदौँ ३ गते । धनुषामा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आशंका बढेको भ..

11 दिन पहिले

समावेशी सेवा प्रवाह र असल अभ्यासबारे जनकपुरधाममा अन्तर..

जनकपुरधामभदौँ २ गते ।स्थानीय तहमा समावेशी सेवा प्रवाह, सुशासन तथा असल अभ्यासबारे अन्तरक्रिया कार्यक्रम मंगलबार..

12 दिन पहिले

बलवा नगरपालिकामा संयुक्त अनुगमन तथा एलपीएसी समीक्षा बै..

जनकपुरधामभदौँ २ गते । महोत्तरीको बलवा नगरपालिकाका वडा नं. ४ र ११ मा सञ्चालित सकेलिङ अप ग्रेजुएसन एण्ड रेसिलेन्स इ..