युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

59 मिनट पहिले प्रकाशित

Smrititimes

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

जनकपुरधाम

भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्षित नीति, कार्यक्रम, बजेट तथा त्यसको कार्यान्वयनसम्बन्धी विवरण माग गर्दै युवा अभियन्ता निशान्त ओझाले सूचनाको हक (RTI) अन्तर्गत निवेदन दर्ता गरेका छन्।

ओझाले युवाका लागि छुट्याइएको बजेट, सञ्चालन गरिएका कार्यक्रम तथा ती कार्यक्रमको कार्यान्वयन अवस्थाबारे आवश्यक सूचना सार्वजनिक हुनुपर्ने बताएका छन्। उनका अनुसार सार्वजनिक स्रोतबाट खर्च हुने बजेटको विवरण नागरिकले सहज रूपमा जान्न पाउने अधिकार राख्छन्।

“युवाको नाममा बजेट छ भने, विवरण पनि सार्वजनिक हुनुपर्छ,” ओझाले भनेका छन्।

उनले आफूले व्यक्तिगत चासोका कारण नभई सार्वजनिक स्रोतको पारदर्शिता, जवाफदेहिता र युवाको अधिकार सुनिश्चित गर्ने उद्देश्यले सूचना माग गरेको स्पष्ट पारेका छन्।

युवा लक्षित कार्यक्रमका लागि विनियोजित बजेट कहाँ, कसरी र कति खर्च भइरहेको छ भन्ने विषयमा सार्वजनिक चासो बढिरहेका बेला ओझाले सूचना माग गर्दै प्रक्रिया अघि बढाएका हुन्।

उनले नागरिक तथा युवाहरूलाई सार्वजनिक निकायसँग सूचना माग्न, प्रश्न गर्न र सार्वजनिक स्रोतको प्रयोगबारे जवाफदेहिता खोज्न आग्रह गरेका छन्।

“सूचना मागौँ। प्रश्न गरौँ। जवाफदेहिता खोजौँ,” ओझाको भनाइ छ।

12 comments
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

10 मिनट पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

10 मिनट पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

59 मिनट पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

6 दिन पहिले

धनुषामा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीको आशंका, क..

जनकपुरधाम भदौँ ३ गते । धनुषामा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आशंका बढेको भ..

6 दिन पहिले

समावेशी सेवा प्रवाह र असल अभ्यासबारे जनकपुरधाममा अन्तर..

जनकपुरधामभदौँ २ गते ।स्थानीय तहमा समावेशी सेवा प्रवाह, सुशासन तथा असल अभ्यासबारे अन्तरक्रिया कार्यक्रम मंगलबार..

7 दिन पहिले

बलवा नगरपालिकामा संयुक्त अनुगमन तथा एलपीएसी समीक्षा बै..

जनकपुरधामभदौँ २ गते । महोत्तरीको बलवा नगरपालिकाका वडा नं. ४ र ११ मा सञ्चालित सकेलिङ अप ग्रेजुएसन एण्ड रेसिलेन्स इ..

7 दिन पहिले

ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार

  जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिं..

18 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

नगराईन नगरपालिकामे विश्व स्तनपान सप्ताहक अवसर पर जनचेत..

  नगराईन, साउन २१ गते । “दिगो जीवनक स्वस्थ शुरुआत ः प्रभावकारी स्तनपान लेल सभक साथ” भन्ने मूल नाराक संग विश्व ..

19 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..