बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्धान जारी
1 घन्टा पहिले प्रकाशित
Smrititimes
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जातको काठ वन गस्ती टोलीले बेवारिसे अवस्थामा बरामद गरेको छ।
वन अधिकृत अस्मि बि.क. को नेतृत्वमा तथा टे.सु. वैजनाथ सिंह समेत सहभागी गस्ती टोलीले कुसुमविसौनास्थित एक आँप बगैँचामा लुकाइराखिएको सालको काठ फेला पारेको हो।
गस्तीका क्रममा ६ थान गोलिया बराबर ३१.६९ क्यूफिट सालको काठ बेवारिसे अवस्थामा बरामद गरिएको वन कार्यालयले जनाएको छ। बरामद काठलाई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी लालगढ सव–डिभिजन वन कार्यालयको घाटगद्दीमा राखिएको छ।
उक्त काठ कहाँबाट ल्याइएको हो र कसले आँप बगैँचामा लुकाएर राखेको हो भन्ने विषयमा हाल अनुसन्धान भइरहेको जनाइएको छ। वन कार्यालयले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान भएपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने जनाएको छ।
स्थानीय क्षेत्रमा वन पैदावारको अवैध ओसारपसार तथा चोरी नियन्त्रणका लागि वन गस्तीलाई थप सक्रिय बनाइएको पनि बताइएको छ।
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
45 मिनट पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
45 मिनट पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
1 घन्टा पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
6 घन्टा पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
7 घन्टा पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
45 मिनट पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
7 घन्टा पहिले
धनुषामा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीको आशंका, क..
जनकपुरधाम भदौँ ३ गते । धनुषामा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आशंका बढेको भ..
6 दिन पहिले
समावेशी सेवा प्रवाह र असल अभ्यासबारे जनकपुरधाममा अन्तर..
जनकपुरधामभदौँ २ गते ।स्थानीय तहमा समावेशी सेवा प्रवाह, सुशासन तथा असल अभ्यासबारे अन्तरक्रिया कार्यक्रम मंगलबार..
7 दिन पहिले
बलवा नगरपालिकामा संयुक्त अनुगमन तथा एलपीएसी समीक्षा बै..
जनकपुरधामभदौँ २ गते । महोत्तरीको बलवा नगरपालिकाका वडा नं. ४ र ११ मा सञ्चालित सकेलिङ अप ग्रेजुएसन एण्ड रेसिलेन्स इ..
7 दिन पहिले
ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार
जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिं..
18 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..