मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय तहका स्वास्थ्य शाखाहरूसँग भर्चुअल बैठक सम्पन्न

8 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय तहका स्वास्थ्य शाखाहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकको उद्देश्य चिसो मौसम तथा शीतलहरको कारण जन स्वास्थ्यमा परेको प्रभावको मूल्याङ्कन गर्नु, तयारी तथा पूर्वतयारीको समीक्षा गर्नु, र आवश्यक सहयोगका क्षेत्रहरू पहिचान गर्नु थियो ।
ज्भ्इऋरःयज्ए बाट श्री बन्दना भट्टज्यू, जनस्वास्थ्य प्रशासक र मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निलाराम्ब अधिकार जनस्वास्थ्य प्रशासक को उपस्थितिमा एज्भ्इऋसमूहद्वारा सहजीकरण गरियो । यस बैठकमा जिल्ला तथा स्थानीय तहहरूले आफ्नो प्रस्तुतीमा आपतकालीन व्यवस्थापन समिति मार्फत समन्वय गर्दै तयारी अवस्थामा रहेको, साथै सीमान्तकृत समुदायलाई न्यानो कपडा वितरणजस्ता पहलहरू गरिएको जानकारी दिइयो । सहभागीहरूले जोखिममा रहेका जनसमूहलाई प्राथमिकता दिनु, स्वास्थ्य संस्थाहरूको तयारी सुनिश्चित गर्नु, एम्बुलेन्स सेवा, अस्पताल सञ्जाल तथा बफर स्टक मजबुत बनाउनु, र महिला स्वास्थ्य सवयंसेविका, आईईसी सामग्री तथा स्थानीय एफएम रेडियोमार्पmत जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
बैठक निरन्तर समन्वय, जलन र सडक दुर्घटनासम्बन्धी तयारीबारे आगामी छलफल, साझेदारहरू सँग स्रोत नक्साङ्कन, तथा थप सहयोग आवश्यक भए प्रदेशलाई औपचारिक रूपमा जानकारी गराउने प्रतिबद्धतासहित सम्पन्न भयो ।

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

4 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

4 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

5 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

5 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

5 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

10 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

1 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

3 महीना पहिले

जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..

बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..

4 महीना पहिले