राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश नेताले दिए राजिनामा

7 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
माघ ११ ।
प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषामा ठुलो झटका लागेको छ । ती पार्टीका केन्द्रीय सचिब संजय कुमार चौधरी, केन्द्रीय अनुशासन विभाग अध्यक्ष संजय कुमार सिँह, केन्द्रीय सदस्य विजय कुमार राय,संजय गाडिया,अशोक ठाकुर,गुलो देवी पासमान,नितु यादव पासमान,राष्ट्रिय परिषद सदस्य राजाराम कापर, विजय नायक, सरगुन पासमान, जिल्ला कार्य समितिका उपाध्यक्ष शंकर कुमार पासमान,विरेन्द्र पासमान,जिल्ला सचिव जीवन कुमार यादव,सहसचिव धन्जीत मंडल लगायतका दुई दर्जन भन्दा बढी केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुले एकै दिन पार्टीबाट राजीनामा दिएका छन्।

विगत केहि दिन पहिला केन्द्रिय सचिब संजय कुमार चौधरी तथा केन्द्रीय अनुशासन विभाग अध्यक्ष संजय कुमार सिँहले पार्टी परित्याग गर्ने घोषणा समाजिक संजाल मार्फत गरेका थिए । विज्ञप्तीमा भनिएको छ,‘ नेपाल आज गम्भीर राजनीतिक सङ्कट र दिशाहीनताको अवस्थामा पुगेको यथार्थलाई आत्मसात् गर्दै, दलगत संकीर्णता, अवसरवाद र व्यक्तिकेन्द्रित राजनीतिले मुलुक र जनतालाई थप निराशातर्फ धकेलेको निष्कर्षमा हामी पुगेका छौं।

यस्तो अवस्थामा पार्टीगत आवरणभन्दा माथि उठी देश, जनता, विधिको शासन तथा वृहत्तर लोकतान्त्रिक राजनीतिक एकता नै वर्तमान समयको अपरिहार्य आवश्यकता हो भन्ने ठोस मान्यताका साथ, राजेन्द्र महतोको नेतृत्वमा रहेको “राष्ट्रिय मुक्ति पार्टी नेपाल” परित्याग गर्ने निर्णयमा हामी तपसीलमा उल्लेखित नेता ड्ड तथा कार्यकर्ताहरू सामूहिक रूपमा पुगेका छौँ।
अब हामी यथास्थितिवादी, विभाजनकारी र जनआकांक्षाविरोधी राजनीतिबाट अलग हुँदै, देशको सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिने नयाँ राजनीतिक यात्राको घोषणा गर्दछौँ ।

उक्त यात्रा केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी सम्बन्धित सबै सरोकारवाला तथा आम जनसमुदायलाई अवगत गराउन यो संयुक्त विज्ञप्ति जारी गरिएको छ ।’ सो पार्टीबाट अलग भएर राजीनामा दिएकाहरु उपेनद्र यादब अध्यक्ष रहेको जसपा नेपालमा प्रवेश गर्ने स्रोतले जनाएको छ । यसरी समुहगत रुपमा राजीनामा आएपछि धनुषामा राष्ट्रिय मुक्ति पार्टी कमजोर बनेका छन् ।

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

4 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

4 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

4 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

5 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

5 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

5 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

15 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

17 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

18 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

23 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

25 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

28 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..

  जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..