ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

7 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
माघ ११ ।

राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर निर्वाचित हुनु भएको छ । उहाँले ७७२५ मत प्राप्त गरी अन्य क्लस्टरबाट निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्दी नेकपाका लक्ष्मण पौडेल १८०५ मत ल्याउनु भएको छ भने ३१५ मत बदर भएको छ । मधेश प्रदेश राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजा अनुसार मधेश प्रदेशः राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को महिला कलष्टर तर्फ मत परिणाम अनुसार एमालेका रेखा झा ७२२२ मत ल्याई विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्दी नेकपाका शमी कुमारी अग्रवाल १९४४ मत, जसपाका चन्द्रकला देवी साह ३२२ मत पाउनु भएको छ भने ३५७ मत बदर भएको छ । त्यस्तै मधेश प्रदेश राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को अल्पसंख्यक कलष्टर तर्फ मत परिणाम अनुसार काँग्रेसका रंजित कर्ण ८०९३ मत ल्याई विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्दी नेकपाका रामनन्दन प्रसाद १३६१, जसपाका शैलेश कुमार चौधरी २७७
मत ल्याउनु भएको छ भने ११४ म तबदर भएको छ । दलित कलष्टर तर्फ मत परिणाम अनुसार नेपाली काँग्रेसका धर्मेन्द्र पासवान ७९०४ ल्याई विजयी हुनु भएको छ । उहाँको प्रतिद्वन्दी नेकपाका रामनन्दन प्रसाद १३७६ जसपाका चमेली देवी दास २०९ मत ल्याउनु भएको छ भने १८६ म तबदर भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन –२०८२ अन्तरगत मधेश प्रदेश ः १०० मध्ये ९९ प्रदेश सांसद र २६४ मध्ये २४२ पालिका प्रतिनिधि (मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष) ले मतदान गरेका थिए ।
जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्रमा बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । चार सिटका लागि ११ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका थिए । मधेस प्रदेशमा हाल कायम रहेको १०४ जना प्रदेशसभा सदस्य मध्ये ४ जना प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएपछि १ सय कायम रहेको छ । एक सयमा ९९ सय जनाले मतदान गर्नु भएको छ । प्रदेश र स्थानीय तहबाट गरेर कूल ३ सय ६४ मतदाता मध्ये २३ जना अनुपस्थित भएर ३ सय ४१ जनाले मतदान गर्नु भएको छ ।

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

4 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

4 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

4 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

5 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

5 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

5 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

15 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

17 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

18 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

23 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

25 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

28 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..

  जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..