नगर प्रमुख साहद्वारा रंगभुमि मैदानको निरिक्षण

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, मंसिर १२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रामजानकी विवाह महोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको जनकपुरधाम उपमहानगरपालिकाले महोत्सवको तयारी तीब्र पारेको छ । महोत्सवको तयारीका लागि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले रंगभुमि मैदान बाह् विघाको निरिक्षण गरेका छन । मंगलवार जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनीधि , कर्मचारी , स्थानीयवासी र सहयोगीहरुसंग रंगभुमि मैदान पुगेका साह आउंदो विवाहपंचमी महोत्सवलाई लक्षित गरि श्रद्धालुहरुको आवागमन हुनु पहिलादेखि नै सर—सफाईलाई तिव्रता दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन । माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष धुमधामका साथ विवाहपंचमी महोत्सव मनाउने गरिन्छ । प्रत्येक वर्ष विवाहपंचमी महोत्सवलाई श्रृंगार्न सम्बन्धित निकायहरुको छुट्टै बैठक बसी मेलालाई व्यवस्थित गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरिन्छ ।

12 comments
पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..

जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..

4 दिन पहिले

पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..

जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..

4 दिन पहिले

युवा संजाललाई संस्थागत क्षमता अभिबृद्धि तालिम सम्पन्न

जनकपुरधाम पुस १२ गते । धनुषा जिल्लाको शहिदनगर नगरपालिका दुई वटा युवा संजालका सदस्यहरुलाई संस्थागत क्षमता अभिबृ..

7 दिन पहिले

श्रीराम मेमोरियल स्कुलमा पुरस्कार वितरण समारोह समपन्न

जनकपुरधाम १२ गते पुस ।जनकपुरधामको पुल चोकमा रहेको श्रीराम मेमोरियल ई.बो.स्कुलमा भएको विभिन्न प्रकारका अतिरिक्त ..

7 दिन पहिले

बालबालिकाको हेरचाहमा वुवाको भुमिका विषयक अन्तरक्रिया स..

जनकपुरधाम १२ गते पुस । वालवालिकाहरुको प्रारम्भिक विकासका क्रममा उनिहरुको हेरचाहमा आमाका संगै बुवाको पनि भुमिका..

7 दिन पहिले

प्रशासनलाई लाखौँको विपद् व्यवस्थापनका सामग्री हस्ताना..

जनकपुरधाम १२ गते पुस । धनुषा जिल्लामा विपद्का कारण हुने क्षतिबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालयलाई शुक्रब..

7 दिन पहिले

देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव ..

देवघर, झारखण्ड पुस ८ गते – अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको..

11 दिन पहिले

नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..

जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..

1 महीना पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

2 महीना पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

3 महीना पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

3 महीना पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..