लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्रमुख खड्काको आपत्ति, कानुनी उपचारमा जाने चेतावनी

42 मिनट पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
कार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादवले एक कार्यक्रममा प्रहरी संगठन र आफ्नो नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कानुनी उपचारमा जाने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाको मिडिया समन्वय शाखाले २०८३ कात्तिक ९ गते जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरी उपरीक्षक खड्काले यादवको अभिव्यक्ति भ्रामक, अपमानजनक र तथ्यहीन रहेको दाबी गरेका छन्।

विज्ञप्तिअनुसार, धनुषाको हंसपुर नगरपालिका–८, भतही टोल निवासी ५६ वर्षीय यादवले कात्तिक ८ गते एक कार्यक्रममा विभिन्न सरकारी निकाय, जिल्ला प्रहरी कार्यालय धनुषा तथा प्रहरी प्रमुखको नामै लिएर आपत्तिजनक टिप्पणी गरेका थिए।

प्रहरीका अनुसार, यादवले आफ्नो परिवारकी एक महिला सदस्य हराएको भन्दै २०८३ भदौ १७ गते खोजतलासका लागि निवेदन दिएका थिए। उक्त विषयमा अनुसन्धान गर्दा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम भएको र भदौ १४ गते आफ्नो पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले ती महिलासँग निवेदक तथा परिवारका अन्य सदस्यको प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहसम्बन्धी प्रमाणसमेत देखाएर घटनाको वास्तविक अवस्थाबारे जानकारी गराइएको जनाएको छ।

विज्ञप्तिमा प्रहरी प्रमुख खड्काले यादवले आफ्नो इच्छाविपरीत विवाह भएको भन्दै सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन दबाब दिएको आरोप लगाएका छन्। त्यसो नगरे हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत दिएको उनको दाबी छ।

प्रहरीले गैरकानुनी काम गर्न अस्वीकार गरेपछि प्रतिशोध साँध्दै आफू र प्रहरी संगठनमाथि तथ्यहीन आरोप लगाइएको खड्काको भनाइ छ।

प्रहरी संगठन र आफ्नो व्यक्तिगत मर्यादामा आँच पु¥याउने गरी लगाइएका आरोपको निन्दा गर्दै खड्काले आरोप पुष्टि गर्न चुनौती दिएका छन्। साथै, अपुष्ट सामग्रीका आधारमा भ्रममा नपर्न र सामाजिक सञ्जालमा जथाभावी सामग्री साझा नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।

उक्त विषयमा प्रचलित कानुनबमोजिम कानुनी उपचारको प्रक्रियामा जाने जानकारीसमेत प्रहरी उपरीक्षक खड्काले विज्ञप्तिमार्फत दिएका छन्।

12 comments
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

42 मिनट पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

42 मिनट पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

13 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

14 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

14 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

15 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

26 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

26 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..