ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
54 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृषि तथा लैङ्गिक उत्तरदायी शासनलाई सरकारी नीति, योजना र बजेटमा संस्थागत गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशको आयोजनामा बिहीबार जनकपुरधाममा आयोजित ‘महिला नेतृत्व, जलवायु उत्थानशीलता र लैङ्गिक उत्तरदायी शासनमार्फत कृषि–खाद्य प्रणाली रूपान्तरण’ विषयक प्रादेशिक नीतिसंवादमा सहभागीहरूले महिला किसानको अधिकार, अवसर र सम्मान सुनिश्चित गर्नुपर्ने बताएका हुन्।
मन्त्रालयका प्रदेश सचिव डा. सञ्जयकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास तत्मा प्रमुख अतिथि थिए।
कार्यक्रममा मन्त्री तत्माले ग्रामीण महिलालाई कृषि क्षेत्रका लाभग्राहीका रूपमा मात्र नभई किसान, उद्यमी, नेता तथा सामाजिक परिवर्तनका संवाहकका रूपमा हेर्नुपर्ने बताए। महिला किसानको भूमि, कृषि प्रविधि, वित्तीय सेवा, बजार तथा निर्णय प्रक्रियामा पहुँच बढाउन आवश्यक रहेको उनको भनाइ थियो।
उनले महिलामाथि रहेको अवैतनिक हेरचाहको भार घटाउनुपर्नेमा जोड दिँदै उद्यम कोष विकास गर्ने तथा किसान परिचयपत्र वितरण गर्ने तयारी भइरहेको जानकारी दिए। किसानको सम्मान र आर्थिक अवस्था सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए।
कार्यक्रममा ओक्सफाम नेपालकी प्रतिनिधिले ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरणका लागि उत्पादनशील स्रोत तथा वित्तीय सेवामा पहुँच, हेरचाहसम्बन्धी पूर्वाधार र सेवा तथा महिलाको नेतृत्व र सहभागितालाई सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
उनका अनुसार महिला किसानको भूमि, कृषि सामग्री, प्रविधि, ऋण, वित्तीय सेवा तथा बजारमा पहुँच विस्तार गर्न सके उनीहरूको उत्पादन क्षमता बढ्नुका साथै कृषि तथा उद्यमबाट थप आम्दानी सिर्जना गर्न सकिन्छ।
कार्यक्रममा प्रस्तुत विवरणअनुसार मधेश प्रदेशका सिरहा र सप्तरी जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित कार्यक्रममार्फत हालसम्म ५ हजार ७०० भन्दा बढी सहभागी जोडिएका छन्। दुई सय महिला किसान समूहलाई कृषि सामग्री, उद्यमशीलता, वित्तीय साक्षरता तथा नेतृत्व विकासमा सहयोग पु¥याइएको छ।
कार्यक्रमका उपलब्धिअनुसार घरपरिवारको खाद्य असुरक्षा १३ प्रतिशतले घटेको, औसत वार्षिक कृषि आम्दानी ६३ प्रतिशतले बढेको तथा गैरकृषि आम्दानी १४ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, ८१ प्रतिशत महिलाले जलवायु–स्मार्ट कृषि सामग्रीमा पहुँच पाएका छन् भने ४५ प्रतिशत महिलाले नयाँ व्यवसाय सुरु गरेका वा सञ्चालनमा रहेका व्यवसाय विस्तार गरेका छन्।
यी उपलब्धिले महिला किसानको उत्पादनशील स्रोतमा पहुँच विस्तार, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धनले ग्रामीण परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पु¥याउन सक्ने देखाएको कार्यक्रममा उल्लेख गरिएको थियो।
नीतिसंवादका क्रममा मिथिला नाट्यकला परिषद्का कलाकारहरूले ‘नारी, माटो तथा उद्यमशीलता’ विषयमा गीतिनाटक प्रस्तुत गरेका थिए। रोशन चिरागको लेखन तथा सुनील मल्लिकको सङ्गीत रहेको उक्त प्रस्तुतिले महिला, कृषि, माटो र उद्यमशीलताबीचको सम्बन्धलाई सांस्कृतिक माध्यमबाट उजागर गरेको थियो।
संवादमा सहभागी सरोकारवालाले महिला किसानको नेतृत्व विकास, जलवायु–स्मार्ट कृषि, बजारमा पहुँच, श्रम बचत गर्ने प्रविधि तथा हेरचाहमैत्री सेवामा लगानी बढाउनुपर्ने निष्कर्ष निकालेका छन्। त्यसैगरी, महिला किसानका लागि सफल भएका अभ्यासलाई प्रदेश तथा स्थानीय सरकारका नीति, बजेट र कार्यक्रमसँग जोड्दै कृषि–खाद्य प्रणालीलाई समावेशी, दिगो र जलवायु उत्थानशील बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । महिला किसानको योगदानलाई उचित सम्मान दिँदै उनीहरूलाई कृषि उत्पादनदेखि बजारीकरण र नीतिगत निर्णयसम्म समान अवसर उपलब्ध गराउन सके ग्रामीण अर्थतन्त्र सुदृढ हुनुका साथै खाद्य सुरक्षा र महिलाको आर्थिक आत्मनिर्भरता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
54 मिनट पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
54 मिनट पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
1 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
1 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
2 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..
2 घन्टा पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
11 दिन पहिले