पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला

8 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौँ ,माघ १६ गते ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो ।राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको कतारी विश्व च्यानल अलजजिराले उल्लेख गरेको छ ।पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो ।पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ । 

अलजजिराका अनुसार रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो ।साभार : नेपाल प्रेस

12 comments
महिलालाई दवरदस्ती थुनामा राख्नेलाई कारबाहीको माग गर्द..

जनकपुरधाम असोज ३ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका अन्तगत पिडित महिलाको विषयमा इलाका प्रहरी कार्यालयमा भ..

1 घन्टा पहिले

महिलालाई दवरदस्ती थुनामा राख्नेलाई कारबाहीको माग गर्द..

जनकपुरधाम असोज ३ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका अन्तगत पिडित महिलाको विषयमा इलाका प्रहरी कार्यालयमा भ..

1 घन्टा पहिले

राष्ट्रिय मुक्ति क्रान्तिले गरे माइतीघर मण्डलामा विरोध..

जनकपुरधाम असोज ३ संबिधान दिनवसको दिनमा जहाँ आज राजधानी काठमाडौँमा राज्यको आयोजनामा दरबारमार्गमा खुसियालीका सा..

2 घन्टा पहिले

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोप..

जनकपुरधामआसोज ३ संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीब..

2 घन्टा पहिले

विरोध प्रदर्शन गर्दै लोसपाले मनाए कालो दिवस

जनकपुरधाम असोज ३ । नेपालको संबिधान जारी भएको दिन असोज ३ गते मधेश केन्द्रित दलहरुले मनाउदै आएको आलो दिवस बिहिबार ज..

2 घन्टा पहिले

नगराईनमा ६ लाईनको सडक व्यवस्थित गर्न वडासदस्य चौधरीले ..

बटुकनाथ झा जनकपुरधाम असोज २ गते । विगत लामो समय देखि जनकपुर जटही ६ लाईन सडकखण्डको नगराईन र जटहीमा रहेको अतिक्रमण ..

1 दिन पहिले

नक्कली भुटानी शरणार्थी प्रकरणका बिचौलिया बेचन झा जेल चल..

काठमाडौं । भदौँ २ गते ।नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच ..

1 महीना पहिले

जयशंकरको टिप्पणी-नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर ..

काठमाडौँ ,वैशाख २३ गते । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त..

5 महीना पहिले

उत्तरप्रदेशबाट अवैध रूपमा बिहार लगिएका ९५ बालबालिकाको ..

एजेन्सी, अयोध्या (भारत), वैशाख १५ :  उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैधरूपमा उत्तरप्रदेश लगिएका ९५ ..

5 महीना पहिले

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, जापानमा सुनामी..

एजेन्सी, ताइपेइ, चैत २१ : ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ। ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडक..

6 महीना पहिले

बलिउडको सबैभन्दा धनी भिलेन बन्दै बबी

एजेन्सी , मुम्बई ,चैत १८ गते । बलिउड स्टार बबी देओलले फिल्म ‘एनिमल’ मा खलनायक अबरारको भूमिका निभाएका छन् । फिल..

6 महीना पहिले

भारतमा आम चुनावअघि किन पक्राउ परे केजरीवाल ? मोदीले राजन..

काठमाडौं ,चैत ९ गते । भ्रष्टाचारको आरोपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ परेसँगै भारतमा चर्..

6 महीना पहिले

नगराईनमा ६ लाईनको सडक व्यवस्थित गर्न वडासदस्य चौधरीले ..

बटुकनाथ झा जनकपुरधाम असोज २ गते । विगत लामो समय देखि जनकपुर जटही ६ लाईन सडकखण्डको नगराईन र जटहीमा रहेको अतिक्रमण ..

अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..

बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..

आँगन्द्वारा बटेश्वरमा आँखा शिबिर सम्पन्न

जनकपुरधाम  भदौ २९ गते । मित्र समाज काठमाण्डौको आयोजनामा स्थानिय संस्था आँगन‌को सहकार्यमा धनुषाको बटेश्वर गा..

विरोध प्रदर्शन गर्दै लोसपाले मनाए कालो दिवस

जनकपुरधाम असोज ३ । नेपालको संबिधान जारी भएको दिन असोज ३ गते मधेश केन्द्रित दलहरुले मनाउदै आएको आलो दिवस बिहिबार ज..