नेपाल–भारत सीमामा २.१ किलो गाँजासहित नेपाली नागरिक पक्राउ, एक फरार

3 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम, असार २७ — नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा भारतको बिहार राज्यस्थित सहरघाट थाना क्षेत्रको तराहा मोडमा गरिएको संयुक्त सुरक्षा कारबाहीमा एक नेपाली नागरिक पक्राउ परेका छन्। घटनामा उनका एक साथी भने फरार भएका छन्।
भारतीय प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति महोत्तरीको लोहारपट्टी नगरपालिका निवासी शहजाद हुन्। उनको साथबाट करिब २.१ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
एसएसबीको ४८औँ बटालियन, डी कम्पनी गंगौर र बिहार प्रहरीको संयुक्त टोलीले प्राप्त गोप्य सूचनाका आधारमा तराहा मोड क्षेत्रमा सवारी साधन जाँच अभियान सञ्चालन गरेको थियो। सो क्रममा मधपुरतर्फबाट आइरहेको मोटरसाइकलमा सवार दुई जनाले सुरक्षा टोलीलाई देखेपछि भाग्ने प्रयास गरेका थिए।
प्रहरीले पछ्याउने क्रममा मोटरसाइकलको पछाडि बसेका शहजाद लडेर पक्राउ परेका थिए। चालक भने मोटरसाइकलसहित घटनास्थलबाट फरार भएको भारतीय प्रहरीले जनाएको छ।
पक्राउ परेका शहजादसँग रहेको कालो झोलाको तलासी गर्दा २.१ किलोग्राम गाँजा फेला परेको थियो। घटनापछि लागूऔषध बरामद गरी पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
संयुक्त अभियानमा एसएसबी र बिहार प्रहरीका अधिकारी तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो। फरार रहेका आरोपितको खोजी कार्य जारी रहेको भारतीय प्रहरीको भनाइ छ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

9 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

9 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

9 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

9 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

9 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

9 दिन पहिले

पाँच देश पर १०० प्रतिशत धरि ट्यारिफ लगाबयवाला विधेयक अमे..

  काठमाडौँ । अमेरिकी सिनेट चीन आ भारत सहित पाँच देश पर १०० प्रतिशत धरि अतिरिक्त ट्यारिफ लगाबय सकयवाला विधेयक ८६&nd..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि

  जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपुà..

2 महीना पहिले

पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न भारतसँग माà..

  ढाका, मङ्सिर १ गते । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइए..

11 महीना पहिले

अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बनà¥..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

11 महीना पहिले

धनुषा देवडिहाका वैज्ञानिक सतिष चन्द्र झाः विश्व विज्ञाà¤..

जनकपुरधाम साउन २४ गते । धनुषा जिल्ला नगराईन नगरपालिका वडा नं. ७ देवडिहाका युवा वैज्ञानिक सतिष चन्द्र झा आफ्नो अनौ..

1 वर्ष पहिले