सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल र ग्रामीण समूहतर्फ पुलचोक प्रथम
17 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, मंसिर ६। मैथिली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा–चकेवा महोत्सव–२०८३ को तेस्रो संस्करण शनिबार राति सम्पन्न भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाको सहकार्य तथा मैथिली विकास कोषको आयोजनामा जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न महोत्सवमा विद्यालय र ग्रामीण समूहबीच सामा खेल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा १० वटा विद्यालय र ७ वटा ग्रामीण सामा समूहको सहभागिता रहेको थियो।
प्रतियोगिताअन्तर्गत विद्यालयतर्फ मोडर्न नेपाल इङ्गलिस मेडियम बोर्डिङ स्कुल प्रथम भएको छ। त्यस्तै, साउथ प्वाइन्ट स्कुल द्वितीय र यूआरसीएस स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
यसैगरी, ग्रामीण समूहतर्फ सामा समूह पुलचोक प्रथम, कुवा समूह द्वितीय र रामपुर समूह तृतीय भएका छन्।
महोत्सवमा मैथिली भाषाका मौलिक गीत, संगीत, परम्परागत खेल तथा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। मैथिली समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको सामा–चकेवा पर्वको महत्व नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए।
उनले मैथिली समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै त्यसको पुस्तान्तरण अहिलेको आवश्यकता रहेको बताए। यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
अध्यक्ष चौधरीले सामा–चकेवा पर्व केवल धार्मिक तथा सांस्कृतिक उत्सव मात्र नभई मैथिली समुदायको मौलिक पहिचान, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकसमेत रहेको उल्लेख गरे।
महोत्सवले मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै नयाँ पुस्तामा आफ्नो मौलिक परम्पराप्रति रुचि र जागरुकता बढाउने विश्वास आयोजकले लिएको छ।
सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल à¤..
जनकपुरधाम, मंसिर ६। मैथिली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा&ndash..
17 मिनट पहिले
सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल à¤..
जनकपुरधाम, मंसिर ६। मैथिली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा&ndash..
17 मिनट पहिले
महिला जनप्रतिनिधिको नेतृत्व विकास र अर्थपूर्ण सहभागिता..
जनकपुरधाम, मंसिर ५ गते । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा अरà..
1 दिन पहिले
मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार ..
जनकपुरधाममंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तà¤..
3 दिन पहिले
ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्..
जनकपुरधाम मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाà¤..
3 दिन पहिले
अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..
जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..
3 दिन पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
22 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
2 महीना पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
2 महीना पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
2 महीना पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
2 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..